काठमाडौँ । टाइफाइड विरुद्धको खोप अभियान शुक्रवारबाट सुरु भएको छ । चैत २५ देखि वैशाख १८ सम्म सञ्चालन हुने २४ दिने अभियानमा देशभरका करिब ७५ लाख बालबालिकालाई खोप लगाउने सरकारको योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । नेपालमा पहिलो पटक सञ्चालन भएको टाइफाइड विरुद्धको खोप अभियानमा १५ महिनादेखि १५ […]