जनकपुरधाम – नेपाल सरकारले देशव्यापी रूपमा सञ्चालन गर्न लागेको टाइफाइड रोग विरुद्धको खोप अभियानअन्तर्गत मधेस प्रदेशमा झण्डै १८ लाख बालबालिकालाई खोप दिने भएको छ। चैत २५ देखि ०७९ वैशाख १८ गतेसम्म प्रदेशका हरेक जिल्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो। जसमा १५ महिनादेखि १५ वर्षसम्मका १७ लाख ८७ हजार ७१० जना बालबालिकालाई टाइफाइड […]