अध्यागमनले कुवेतको भिसा नीति नबुझ्दा श्रमिक मर्कामा

कुवेत प्रवेशसम्बन्धी विशेष नीतिलाई नेपालको अध्यागमनले नबुझ्दा संस्थागत श्रम स्वीकृति लिएका श्रमिक आर्थिक तथा मानसिक मारमा परेका छन् । कुवेत जान नपाउँदा केही श्रमिकको समयावधि सकिएर भिसा रद्द हुन पुगेको छ ।

सम्बन्धित सामग्री

भिसा किनबेचको व्यापार रोक्न युएईको व्यक्तिगत श्रम प्रमाणीकरणमा कडाइ

संयुक्त अरब इमिरेट्स (युएई)मा डमी कम्पनी खडा गरी नेपाली श्रमिकको भिसा किनबेच हुन थालेपछि सरकारले व्यक्तिगत भिसा प्रमाणीकरणमा कडाइ गरेको छ । व्यक्तिगत श्रमिक भिसाको व्यापारलाई रोक्न आबुधाबीस्थित नेपाली दूतावासले नाता...

निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित

काठमाडौं : मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ। तर वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले मनलागी शुल्क लिँदै आएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले २०७२ सालमा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले खाडी र मलेसियामा जाने श्रमिकको हकमा निःशुल्क टिकट लागु गरेका थिए। वैदेशिक रोजगार विभागका अनुसार निःशुल्क भिसा र टिकट लागु भएपछि विभा

वैदेशिक रोजगारी : लाखौं तिर्दै श्रमिक‚ सरकार भन्छ- फ्रि भिसा र फ्रि टिकट

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फ्रि भिसा र फ्रि टिकटमा श्रमिकहरू वैदेशिक रोजगारीमा गइरहेको दाबी गरे।  फ्रि भिसा र फ्रि टिकटअन्तर्गत तालिमका साथै जिल्लाबाट काठमाडौं आउँदा कुनै रकम नलाग्ने बताए। त्यसैगरि श्रम‚ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बिना शुल्क नेपालीहरू रोजगारीका लागि खाडी पठाइएको बताए। यसअघि निर्वाचन प्रचारप्रसारमा रहँदा रौतहट पुगेर पूर्वप्रधानमन्त्री नेपालले फ्रि भ

कोरियामा क्षेत्र विशेष भिसा

ग्रामीण क्षेत्रमा घट्दै गइरहेको श्रमयोग्य जनशक्ति अभाव कम गर्न दक्षिण कोरियाले यो वर्षको अक्टोबरबाट क्षेत्र–विशेष भिसाअन्तर्गत विदेशी श्रमिक माग गर्ने भएको छ ।तीव्र गतिमा घट्दै गएको जनसंख्याका कारण श्रमिक अभावको सामना गरिरहेका ग्रामीण क्षेत्रहरूमा बसोबास गर्न विदेशी श्रमिकलाई आकर्षित गर्ने योजना कोरियाले बनाएको हो ।यो नयाँ भिसा श्रेणीअन्तर्गत निश्चित मापदण्ड पूरा गर्ने दक्ष कामदारहरूलाई स्थानीय […]

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

काठमाडौँ, ६ माघ: नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही […]

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही माघ १५ र १६ गते दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन् । वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटम

कतारमा आवास र श्रमिक भिसा उल्लङ्घन गरेका आप्रवासीलाई कानुनी अवस्था सुधार्ने अवसर

काठमाण्डौ – कतारले आवास र श्रमिक भिसाको नियम उल्लङ्घन गरेका आप्रवासी श्रमिकलाई आफ्नो कानुनी अवस्था सुधार्ने अवसर दिएको छ । कतारमा आवास र श्रमिक भिसाको नियम अर्थात् कानुन नम्बर २१ उल्लङ्घन गरेका सबै आप्रवासीले यसबाट फाइदा लिन सक्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।  कानुन नम्बर २१ कतार सरकारले आप्रवासीको प्रवेश, निकास र आवास नियमन गर्न सन् २०१५ मा जारी गरेको हो ।  आप्रवासी श्रमिकले ३१ मार्च २०२२ सम्ममा आफ्नो कानुनी अवस्था सुधार गर्न सक्नेछन् ।  आफ्नो कानुनी अवस्था सुधारको निवेदन सर्च एण्ड फल...

‘फ्रि भिसा–फ्रि टिकट’को नीतिमाथि पुनरावलोकनको गृहकार्य

९ मंसिर, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले ‘फ्रि भिसा–फ्रि टिकट’को नीतिमाथि पुनरावलोकनको गृहकार्य थालेको छ । यो नीतिले श्रमिक ठगिने क्रम नरोकिएको र उल्टै सरकारले प्राप्त गर्ने राजस्व पनि गुमेको तर्क गर्दै श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नीति पुनरावलोकनका लागि मन्त्रालयभित्र छलफल चलाएका हुन् । मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरे सरकारले यसअघि विदेश जाने […]

भिसा पाएका १२ हजारभन्दा बढी श्रमिक नेपालमै रोकिए

दोस्रो चरणको कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा १२ हजारभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीमा जानबाट रोकिएका छन् । वैदेशिक रोजगार व्यवसाय संघका अनुसार रोजगारीका लागि मध्यपूर्वका विभिन्न मुलुक जान...

कतारमा श्रमिक लैजान मागपत्रमै सेवा शुल्क उल्लेख गर्नुपर्ने

कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क मागपत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ । यसअघि रोजगारदाताले श्रमिकको टिकट र भिसा खर्चसम्बन्धी विवरण मात्रै उल्लेख गर्ने गरेको थियो । नेपाली दूतावासका अनुसार मागपत्रमा सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताले नेपाली श्रमिक ल्याउन पाउने छैन । 'यसलाई दूतावासले फागुन १७ गतेदेखि नै कार्यान्वयन गर्नेछ', कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, 'सेवा शुल्कसम्बन्धी प्रतिबद्धता नभए