दोस्रो चरणको कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा १२ हजारभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीमा जानबाट रोकिएका छन् । वैदेशिक रोजगार व्यवसाय संघका अनुसार रोजगारीका लागि मध्यपूर्वका विभिन्न मुलुक जान...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले वैध कागजात भए पनि बिहीबार १ सय १७ नेपाली श्रमिकलाई कुवेत उड्न रोक लगाएको छ । आइतबार पनि १७ महिला जोर्डन उड्नबाट रोकिएका थिए ।
काठमाडौं : कतार रोजगारीमा जान पूर्व श्रम स्वीकृति लिएका नेपाली रोकिएका छन्। भिसा समस्याका कारण स्वीकृति लिइसकेका नेपालीहरू कतार जानबाट रोकिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ।कतारले श्रमिक माग गरेसँगै सरकारले विश्वकप फुटबललक्षित कामका लागि नेपालीलाई कतार पठाउने निर्णय गरेको थियो। तर भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति लिइसकेर पनि कामदार कतार जान नपाएका हुन्।कानुनतः वैदेशिक रोजगारीमा जानेलाई १ वर्षभन्दा थोरै अवधिका लागि श्रम स्वीकृति दिन मिल्दैन। श्रम‚ रोजगार तथ
कोरोना संक्रमण देखिएपछि बुधबार इजरायल जान तयार भएका मध्ये २८ जना नेपाली रोकिएका छन् । नेपालमा कोरोना संक्रमणदर लगभग ५० प्रतिशत पुगेपछि यसको असर रोजगारीका लागि विदेश जाने श्रमिकमा समेत पर्न थालेको हो ।इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गर्न लागेका १ सय २७ मध्ये २८ श्रमिक संक्रमणका कारण इजरायल […]
भिसा लागेर पनि रोजगारीका लागि कोरिया जान नपाएका श्रमिकलाई सरकारले पठाउने तयारी गरिरहेको भए पनि कोरियामा पुनः कोरोना संक्रमण फैलन थालेका कारण अनिश्चय बढेको छ ।लामो समयदेखि रोजगारीका लागि कोरिया जान नपाएका नेपाली युवालाई पठाउने सम्बन्धमा नेपाल सरकारले पहल गरिरहेको बेला कोरियामा भने चौथो लहरको डेल्टा भाइरस बढ्दै गइरहेको हो । सरकारले रोजगार अनुमति प्रणाली […]
श्रम गन्तव्यका कतिपय रोजगारदाताले प्रवेशका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेपछि रोजगारीका लागि विदेश जान तयार भएका श्रमिक रोकिएका छन् ।श्रम गन्तव्य देशका सरकारले नेपाली श्रमिकको प्रवेशमा खोप अनिवार्य नगरे पनि कतिपय रोजगारदाताले नेपाली श्रमिकलाई अनिवार्य खोपको नियम बनाएका छन् । आफ्नो रोजगारदाताले कोभिडविरुद्धको खोप लगाएरमात्र आउने नियम बनाएको जनाउँदै कतिपय श्रमिकले सरकारसँग खोपको व्यवस्थापन गर्न […]
२९ वैशाख, काठमाडौं । मलेसियामा कार्यरत विराटनगरका भरत गिरीको अप्रिल २८ मा नेपाल आउने टिकट थियो, तर पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि उतै रोकिए । यहीबीचमा नेपालमा कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि २३ वैशाखबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उनी अन्योलमा छन् । गिरीको भिसा अवधि सकिसकेको छ, काम पनि छैन । देश फर्किन चार्टर्ड […]
कोरोनाकै कारण वैदेशिक रोजगारीमा कार्यरत २ लाखभन्दा धेरै नेपाली श्रमिक रोजगारी गुमाएर फर्किएका थिए । त्यस्तै सबै प्रक्रिया पूरा गरेका ३ लाख कामदार रोजगारीमा जान पाएनन्
कोरियामा कोरोना भाइरसका कारण बेरोजगारी बढ्दा नेपाली श्रम बजारमा प्रभाव देखा परेको छ । कोरोना महामारी फैलिएसँगै कोरिया सरकारले विदेशी कामदार आपूर्ति गर्न ढिलो गरिरहेकाे छ ।