भिसा किनबेचको व्यापार रोक्न युएईको व्यक्तिगत श्रम प्रमाणीकरणमा कडाइ
संयुक्त अरब इमिरेट्स (युएई)मा डमी कम्पनी खडा गरी नेपाली श्रमिकको भिसा किनबेच हुन थालेपछि सरकारले व्यक्तिगत भिसा प्रमाणीकरणमा कडाइ गरेको छ । व्यक्तिगत श्रमिक भिसाको व्यापारलाई रोक्न आबुधाबीस्थित नेपाली दूतावासले नाता...