अनेरास्ववियु र क्रान्तिकारीका नेताले गरे झण्डा साटासाट - Naya Patrika

अनेरास्ववियु र अखिल (क्रान्तिकारी)का नेताहरुले एकअर्कामा एमाले र माओवादीको चुनाव चिन्ह अंकित झण्डा साटासाट गरेका छन् । राष्ट्रिय स्तरमा वाम तालमेल भए लगत्तै अनेरास्ववियु र क्रान्तिकारी देशब्यापी रुपमा संयुक्त भेला...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अनेरास्ववियु ओखलढुंगामा सर्कुलर बिपरित गतिविधि

काठमाडौं । नेकपा एमाले निकट विध्यार्थी संगठन अनेरास्ववियु ओखलढुंगामा सर्कुलर बिपरित गतिविधि देखिएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको दोश्रो पुर्ण बैठकले संगठनको २३ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी र निकायमा उम्मेदवारी रहेकाहरु स्वतः साविकको जिम्मेवारीबाट मुक्त हुने र आयोजक कमिटीको नेतृत्वले गर्ने उल्लेख गरिएको थियो । ओखलढुंगा जिल्ला कमिटीबाट जिल्ला नेतृत्वले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले […] The post अनेरास्ववियु ओखलढुंगामा सर्कुलर बिपरित गतिविधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्ववियु निर्वाचन – देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु पहिलो

चैत ६ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै नेविसंघ दोस्रो स्थानमा छ । उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ । त्यस्तै अखिल क्रान्तिकारिले […]

अनेरास्ववियु (क्रान्तिकारी)मा लफडा

काठमाडाैं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ।संगठन भित्रको विवादबारे स्पष्ट पार्न आज पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष पवन कार्की समूहले अध्यक्ष सिंहलाई पदमुक्त गर्न र उनले गठन गरेका सबै समिति खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनको माग गरेको हो।कार्की समूहले अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गर्दै विद्यमान अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रि

अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय पदाधिकारी चयन, महासचिवमा पुन

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पदाधिकारी चयन गरेको छ । गत असोजमा भएको अखिल क्रान्तिकारीको अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फ्याक्सन इन्चार्ज...

अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल

मुगु – एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल निर्वाचित भएका छन्। अनेरास्ववियु मुगुको ११ औं जिल्ला अधिवेशनले रावललाई अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। अनेरास्ववियु जिल्ला कमिटी मुगुका सहईन्चार्ज गणेश सेजुवालकाअनुसार सबै पदाधिकारी र ४१ सदस्य सर्वसम्मत चयन भएका हुन्। उपाध्यक्षमा रोशन शाहीलगायत अन्य २ जना चयन भएका छन् । त्यस्तै, […]

अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल निर्वाचित भएका छन् । अनेरास्ववियु मुगुको ११ औं जिल्ला अधिवेशनले रावललाई अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । अनेरास्ववियु जिल्ला कमिटी मुगुका सहइन्चार्ज गणेश सेजुवालले दिएको जानकारी अनुसार सबै पदाधिकारी  र ४१ सदस्य सर्वसम्मत चयन भएका हुन् । उनका अनुसार उपाध्यक्षमा रोशन शाही लगायत अन्य २ जना चयन भएका छन् ।त्यस्तै सचिवमा लेखराज परियारसहित ४१ सदस्यीय समिति चयन भएको सेजुवालले जानकारी दिए । कर्णाली प्रदेशसभाका

जिल्ला नेतृत्व चुन्दै अनेरास्ववियु

उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य रामबहादुर रानामगर, प्रदेश कमिटी सदस्य गणेशप्रसाद बराल, जिल्ला कमिटी सदस्य महेश बस्नेत, अनेरास्ववियु स्थायी कमिटी सदस्य रवीन्द्र सुवेदीलगायतले शुभकामना व्यक्त गरे।...

अनेरास्ववियु दैलेखका सहसंयोजक निरक खड्कामाथि कुटपिट

सुर्खेत : अनेरास्ववियु दैलेखका सहसंयोजक निरक खड्कामाथि अज्ञात समूहले कुटपिट गरेको छ। महाबु गाउँपालिका–२ खरिगैरामा हिँडिरहेका बेला ६÷७ जनाको समूहले खड्कामाथि आक्रमण गरेका थिए।खड्काको बाया हातमा गम्भीर चोट लाग्नुका साथै कपाल, ढाड तथा आँखाँमा चोट लागेको छ।अनेरास्ववियु दैलेखले खड्कामाथि आक्रमण गनेए समूहलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ। यदि कुनै पनि वहानामा दोषीले उन्मुक्ति पाउने खालको कुरा भएमा सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।