अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्षका दावेदारहरुलाई माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्षमा पन्चा सिंह चयन भएका छन्। आइतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेताहरुसँग छलफल गरेका थिए। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो। अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्षमा…