अनेरास्ववियु दैलेखका सहसंयोजक निरक खड्कामाथि कुटपिट

सुर्खेत : अनेरास्ववियु दैलेखका सहसंयोजक निरक खड्कामाथि अज्ञात समूहले कुटपिट गरेको छ। महाबु गाउँपालिका–२ खरिगैरामा हिँडिरहेका बेला ६÷७ जनाको समूहले खड्कामाथि आक्रमण गरेका थिए।खड्काको बाया हातमा गम्भीर चोट लाग्नुका साथै कपाल, ढाड तथा आँखाँमा चोट लागेको छ।अनेरास्ववियु दैलेखले खड्कामाथि आक्रमण गनेए समूहलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ। यदि कुनै पनि वहानामा दोषीले उन्मुक्ति पाउने खालको कुरा भएमा सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।

सम्बन्धित सामग्री

अस्कल क्याम्पसमा अनेरास्ववियुको मसाल जुलुस

काठमाडौँ- गठबन्धन निकट विद्यार्थी संगठनहरूले आफ्ना नेताहरूलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुले काठमाडौँको अस्कल क्याम्पसमा मसाल जुलुस निकालेका छन् । सत्ताको आडमा निरन्तर रूपमा आफ्ना नेताहरूमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियु आबद्ध विद्यार्थीहरूले शनिबार लैनचौरस्थित अस्कल क्याम्पस बाहिर मसाल जुलुस निकालेका हुन् । श...

झडपमा कुटपिट गर्दा अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको मृत्यु

बाजुरा ।  बाजुराको त्रिवेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडी दोहोरो झडपमा परी कुटपिटबाट मृत्यु भएको छ । निर्घात कुटपिट भएका अयडिको सोमबार बिहान बयलपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले एक विज्ञेप्ती जारी गर्दै जानकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले सोमबार अप्रान्ह जारी गरेको विज्ञेप्ती अनुसार त्रिवेणी नगरपालिकाको वडा […]

किर्ते मुद्दाका फरार अभियुक्तले कुटे अस्कलका उपप्राध्यापक

किर्ते मुद्दाका आरोपी रहेका अनेरास्ववियु केन्द्रीय सदस्य कमलराज जोशी र क्याम्पस इकाइ अध्यक्ष रुद्रहरि पोखरेललाई पक्राउ गर्न नसक्दा अमृत साइन्स क्याम्पस (अस्कल)मा रसायनशास्त्र विभागका उपप्राध्यापक दिवाकर पाण्डेमाथि कुटपिट गरेका छन् ।

‘मण्डलेहरुको अराजक गतिविधि बन्द गर’ भन्दै चार विद्यार्थी संगठन सडकमा (फोटोफिचर)

काठमाडौं, जेठ २५ । अमृत साइन्स क्याम्पसका उप–प्रध्यापक दिवाकर पाण्डेलाई अनेरास्ववियु क्याम्पस इकाईका सचिव पंकज पाण्डेले कुटपिट गरेको भन्दै विभिन्न चार विद्यार्थी संगठन विरोधमा उत्रिएका छन् । विद्यार्थी कल्याणकारी तथा खेलकुद विभाग प्रमुखसमेत रहेका क्याम्पस उप–प्रमुख पाण्डेलाई अनेरास्ववियु सह–सचिव पाण्डेले कुरा गर्ने बहानामा कक्षाकोठामा लगेर कुटपिट गरेको भन्दै विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका हुन् । अनेरास्ववियु […]

अनेरास्ववियु त्रिचन्द्रका नेता म्याक्स क्षेत्रीमाथि कुटपिट

काठमाडौं । अनेरास्ववियु त्रिचन्द्र कलेजका सदस्य म्याक्स क्षेत्रीमाथि कुटपिट भएको छ । एमालेनिकट अनेरास्ववियुका त्रिचन्द्र कलेजका सदस्य म्याक्समाथि मंगलबार साँझ कुटपिट भएको हो ।

महिला हिंसा अन्त्यको माग गर्दै विद्यार्थीद्वारा एक घण्टा प्रदर्शन

काठमाडौं: अनेरास्ववियु आरआर क्याम्पस कमिटीले महिला हिंसा अन्त्यको माग गर्दै आइतबार बिहान विरोध प्रदर्शन गरेको छ।  २४ फागुनमा कैलालीमा बोक्सीको आरोपमा  २० वर्षीया राधा चौधरीलाई ६ घण्टासम्म कुटपिट गरेको घटनाको विरोधमा  आरआर क्याम्पस अगाडि विद्यार्धीहरुले विरोध प्रदर्शन गरेका हुन्। एक घण्&zw...

राधा चौधरीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै आरआर क्याम्पसमा प्रदर्शन

काठमाडौँ, फागुन २७ – अनेरास्ववियु रत्न राज्य क्याम्पस कमिटीले कैलालीकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरिएको विरोधमा विरोध प्रदर्शन गरेको ...