अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल

मुगु – एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल निर्वाचित भएका छन्। अनेरास्ववियु मुगुको ११ औं जिल्ला अधिवेशनले रावललाई अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। अनेरास्ववियु जिल्ला कमिटी मुगुका सहईन्चार्ज गणेश सेजुवालकाअनुसार सबै पदाधिकारी र ४१ सदस्य सर्वसम्मत चयन भएका हुन्। उपाध्यक्षमा रोशन शाहीलगायत अन्य २ जना चयन भएका छन् । त्यस्तै, […]

सम्बन्धित सामग्री

२२ वर्षीय युवाको नेतृत्वमा अनेरास्ववियु

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)मुगुको जिल्ला भेलाले २२ वर्षीय युवाको नेतृत्वमा जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । बिहीबार सम्पन्न अनेरास्ववियु जिल्ला समिति मुगुको ११ औं जिल्ला अधिवेशनबाट २२ वर्षीय युवा हंस रावलको नेतृत्वमा ४१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल निर्वाचित भएका छन् । अनेरास्ववियु मुगुको ११ औं जिल्ला अधिवेशनले रावललाई अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । अनेरास्ववियु जिल्ला कमिटी मुगुका सहइन्चार्ज गणेश सेजुवालले दिएको जानकारी अनुसार सबै पदाधिकारी  र ४१ सदस्य सर्वसम्मत चयन भएका हुन् । उनका अनुसार उपाध्यक्षमा रोशन शाही लगायत अन्य २ जना चयन भएका छन् ।त्यस्तै सचिवमा लेखराज परियारसहित ४१ सदस्यीय समिति चयन भएको सेजुवालले जानकारी दिए । कर्णाली प्रदेशसभाका