स्ववियु निर्वाचन – देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु पहिलो

चैत ६ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै नेविसंघ दोस्रो स्थानमा छ । उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ । त्यस्तै अखिल क्रान्तिकारिले […]

सम्बन्धित सामग्री

एकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग

काठमाडौँ– तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् ।  नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी)र अनेरास्ववियुको आज बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् । बैठकपछि नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश […]

स्ववियु निर्वाचन विवादः वीरगञ्जको नर्सिङ क्याम्पसमा धर्ना

वीरगञ्ज – वीरगञ्जको नर्सिङ क्याम्पसमा नवनिर्वाचित स्ववियु पदाधिकारीले धर्ना दिएका छन्। क्याम्पसमा  स्ववियु निर्वाचन निष्पक्ष भएको तर अनावश्यक विवाद सिर्जना गरी तालाबन्दी गरिएको भन्दै अनेरास्ववियुबाट निर्वाचित भएकाहरु धर्नामा बसेका हुन्। क्याम्पसमा लगाइएको ताला खोल्नुपर्ने उनीहरुको माग छ। गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु विजयी भएको थियो। एक सदस्य भने नेविसंघका […]

स्ववियु निर्वाचन – कैलालीको घोडाघोडी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

चैत ६ काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्र्तगत कैलालिको घोडाघोडी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी विजयी भएको छ । क्रान्तिकारीका उमेद्धार प्रेमबहादुर सहकारी ४९८ मत ल्याई निर्वाचित भएका हुन ।सचिवमा ४९८ नै मत प्राप्तगरी हुकुम आचार्य विजयी भएका छन ।

स्ववियु निर्वाचन: तालाबन्दीका बावजुद पाथीभरा क्याम्पसमा निर्वाचन गरिने

एमाले निकट अनेरास्ववियु र जसपा निकट संघीय विद्यार्थी युनियनको तालाबन्दीका बीच पाथीभरा बहुमुखी क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुने भएको छ । क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिले शनिबार एक विज्ञप्ति प्रकाशन गरी आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने जनाएको हो ।

स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् ।  स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिए। उनले  विद्यार्थी आन्दोलन […]

स्ववियु निर्वाचन अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग

खोटाङ ।  अनेरास्ववियु (क्रान्तिकारी) स्ववियु निर्वाचन संयोजन तथा परिचालक समिति खोटाङले निर्वाचन कार्यक्रम अघि बढाउन दिक्तेल बहमुखी क्याम्पससमक्ष माग गरेको छ । क्याम्पस प्रशासनलाई शुक्रबार ध्यानाकर्षण–पत्र बुझाउँदै अनेरास्ववियु क्रान्तिकारीले आगामी चैत ५ गते तोकिएको स्ववियु चुनावलाई महत्वपूर्ण अवसरको रुपमा लिँदै समयमै निर्वाचनको कार्यक्रम अघि बढाउन माग गरेको हो । त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचनको समय तालिका […]

स्ववियु निर्वाचन : विद्यार्थी सङ्गठनको तयारी तीव्र

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनले पनि तयारी तीव्र पारेका छन् । स्ववियु निर्वाचनमा आफ्नो आआफ्नो सङ्गठनलाई जिताउनका लागि विद्यार्थी सङ्गठनले विभिन्न समिति गठन गरी तयारी तीव्र पारेका हुन् । अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु (छैटौँ) ले स्ववियु निर्वाचनका लागि विभिन्न समिति गठन गरिसकेका …

स्ववियु निर्वाचन घोषणा गर्न माग

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले १८ बुँदे ज्ञापनपत्र बुझाउँदै १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा गर्न माग गरेको हो । ‘प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन देशका अधिकांश […] The post स्ववियु निर्वाचन घोषणा गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.