स्ववियु निर्वाचन: क्रान्तिकारी ३२, अनेरास्ववियु २१ र नेविसंघ १३ क्याम्पसमा निर्विरोध निर्वाचित, को कहाँ ?

स्ववियुमा निर्विरोध निर्वाचित हुनेको अग्रस्थानमा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी छ । दोस्रोमा अनेरास्ववियु रहँदा तेस्रो स्थानमा नेपाल विद्यार्थी संघ छ ।