बालेनले कार्यकक्षमा ग्रेटर नेपालकाे नक्सा राख्नुकाे अर्थ

बालेनले अलिक परसम्म नसोची पक्कै यो कदम चालेका हैनन् । आधिकारिक रूपमा यसबारे उनले कुनै प्रतिक्रिया दिएका छैनन् तर यो कदम चाल्ने सन्दर्भलाई उनले उपयुक्त मानेको हुनुपर्छ ।

सम्बन्धित सामग्री

मोदीको हातमा ग्रेटर नेपालको नक्सा : भूमि फिर्ताको माग

सुगौली सन्धिअघिको नेपाल कायम हुनपर्छ भन्दै अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई ग्रेटर नेपाललाई व्यापक र विस्तृत गर्ने भूमिका पटकपटक खेलेकोमा धन्यवाद दिएको छ । सन् १९४७ जुलाई १८ तारिखमा संयुक्त अधिराज्य ग्रेट ब्रिटेनको संसद्ले पारित गरेको “इन्डियन इन्डिपेन्डेन्स एक्ट” (भारतीय स्वतन्त्रता कानुन)को ७७ औँ वर्ष प्रवेशको अवसर पारेर एक …

एक देशभक्तको बयान

काठमाडौंका मेयरले ‘ग्रेटर नेपाल’ को नक्सा कार्यकक्षमा राखेको दिन मेरो मन गदगद भयो । धेरै पछि लाग्यो, अब केही हुन्छ । त्यसो त, चुच्चे नक्सा संसद्बाट पारित भएको दिन पनि मलाई अपरिमित आनन्द लागेको थियो । उडूँउडूँजस्तो, नाचूँनाचूँजस्तो ।

थाहा-३ का वडाध्यक्ष हिरेन्द्रले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझीले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘ग्रेटर नेपाल’ को नक्सा राखेपछि देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि नक्सा राख्ने क्रम बढेको छ । वडाध्यक्ष रायमाझीको आफ्नो कार्यकक्षमा किसानका तस्वीर तथा ‘थाहा’ अभियानका प्रणेता रुपचन्द्र विष्टको […]

मेयर बालेन्द्र साहकाे कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ समेटिएको नक्सा राखेका छन् । मेयर

मेयर बालेनको कार्यकक्षमा देखियो ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।

पृथ्वीनारायण शाहको सालिकमा ग्रेटर नेपालको नक्सा

३० औं पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सिंहदरबारको पश्चिमी ढोका अगाडिको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ग्रेटर नेपालको नक्सा राखेर पृथ्वी जयन्ती मनाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सालिकमा ग्रेटर नेपालको नक्सा राखी पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । मोर्चाका अध्यक्ष नेपालले पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण गरेर …

नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा जारी गर्नुपर्छ : महामन्त्री थापा

पाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ‘ग्रेटर नेपाल’ जारी गरी हक खोज्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्ने बताउनुभयो ।