सुगौली सन्धिअघिको नेपाल कायम हुनपर्छ भन्दै अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई ग्रेटर नेपाललाई व्यापक र विस्तृत गर्ने भूमिका पटकपटक खेलेकोमा धन्यवाद दिएको छ । सन् १९४७ जुलाई १८ तारिखमा संयुक्त अधिराज्य ग्रेट ब्रिटेनको संसद्ले पारित गरेको “इन्डियन इन्डिपेन्डेन्स एक्ट” (भारतीय स्वतन्त्रता कानुन)को ७७ औँ वर्ष प्रवेशको अवसर पारेर एक …