भारतले राजनीतिक नक्सा नसच्याई नेपालसँग सम्बन्ध सुधारको आशा गर्नु व्यर्थ : ग्रेटर नेपाल

भारतका विदेशसचिव हर्षबर्धन शृंगलाको नेपाल भ्रमणलाई लिएर विरोध सुरु भएको छ ।  ग्रेटर नेपाल राष्ट्रवादी

सम्बन्धित सामग्री

भारतले कब्जा गरेको नेपाली भूमि फिर्ताका लागि महासचिव समक्ष ज्ञापनपत्र

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सन् १९६० मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको प्रस्ताव नम्बर १५१४ अनुसार भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्ने गरी कार्यान्यन गराउन महासचिव समक्ष ज्ञापन पत्र पेश गरेको छ । महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले महासभाको प्रस्ताव अनुसार कुनै पनि मुलुक उपनिवेश नहुने प्रावधानको भारतले पालना …

प्रधानमन्त्री मोदीलाई पठाउन लागिएको पत्र बुझ्न दूताबासद्वारा अस्वीकार

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले काठमाडौँस्थित इन्डियाली राजदूतावासले इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई पठाउन लागेको पत्र बुझ्न अस्वीकार गरेको छ । मोर्चाले एक विज्ञप्ति प्रकाशित गरी जुलाई १८ तारिखमा काठमाडौँस्थित इन्डियाली राजदूतावासले इन्डियाली प्रधानमन्त्रीलाई पठाउनुपर्ने पत्र बुझ्न अस्वीकार गरेको जानकारी दिएको हो । ब्रिटेनको संसद्ले १९४७ जुलाई १८ तारिखमा इण्डियन इण्डिपेन्टेन्ट एक्ट पारित गरेको ७७ वर्ष …

बहसमा अखण्ड भारत र ग्रेटर नेपाल

नेपाली मिडिया र कतिपय बुद्धिजीवीले भारतीय संसद भवनमा राखिएको भित्ते चित्रलाई ‘अखण्ड भारत’ भनेर परिभाषित गरे। जबकी उक्त सम्पूर्ण नक्सामा त्यो कतै पनि लेखेको देखिँदैन। भारतीय संसदमा राखिदिएपछि यसरी परिभाषित हुनुपर्दछ भन्ने सोझो तर्क छ। कुरा यति मै सीमित रहेन, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले औपचारिक रुपमा नै ‘ग्रेटर नेपाल’को नक्सालाई आफ्ना कार्यकक्षभित्र राखेर देखाइदिए। […]

मनोज पण्डितले फिल्म ‘ग्रेटर नेपाल’को नयाँ शृंखला ल्याउने

काठमाडौं । फिल्म निर्देशक मनोज पण्डितले १८ वर्षअघिको चर्चित डकुमेन्ट्री ‘ग्रेटर नेपाल’को नयाँ श्रृंखला ल्याउने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको तस्वीर झुण्डाएकोमा बधाई दिंदै उनले ‘ग्रेटर नेपाल : अस्तित्वको संघर्ष’ ल्याउने उल्लेख गरेका हुन् । केही वर्षदेखि दोस्रो श्रृंखलाको निर्माण भइरहेको बताउँदै उनले ‘ग्रेटर नेपाल’ प्रदर्शनको झण्डै दुई […]

घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको भूमि फिर्ताको विषय उठाउन ग्रेटर नेपालको माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आगामी मङ्सिर ४ हुने आमनिर्वाचनका क्रममा प्रमुख राजनीतिक दलले आफ्ना घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको जमिन फिर्ता लिने विषयलाई समावेश गर्न माग गरेको छ । सन् १९४७ अगस्त १४(१५ देखि सुगौली सन्धिको वैधानिकता समाप्त भएको भन्ने विषयमा विगत दुई दशकदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सत्तारूढ …

भारत अतिक्रमित नेपाली भूमि फिर्ता गर्न भारतीय राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

सुगौली सन्धि अगाडिको नेपाल कायम हुनुपर्ने भन्दै ग्रेटर नेपाल अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय राष्ट्रपतिसमक्ष त्यहाँको स्वतन्त्रता दिवसको अवसर पारेर भारतले अतिक्रमण गरेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि अविलम्ब फिर्ता गर्न ज्ञापनपत्र बुझाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल भारतीय स्वतन्त्रता दिवस अगस्ट १५ का दिन राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू समक्ष ज्ञापनपत्र …

नेपाली भूमिमा भारतीय गणतन्त्र दिवस मनाउनु आपत्तिजनक : ग्रेटर नेपाल

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली भूमिमा भारतको ७३ औं गणतन्त्र दिवस मनाएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले आज एक विज्ञप्ति जारी गर्दै यसले नेपाली जनताको राष्ट्रवादी भावनामाथि चोट पुर्याएको बताएका छन् । विज्ञप्तिमा भारतीय जनताहरुलाई ७३ औं गणतन्त्र दिवसको शुभकामना दिँदै मोर्चाले भारतले नेपालको भौगोलिक अखण्डतामा निरन्तर धावा बोलिरहेकोमा यस्तो आपराधिक गतिविधि रोक्न आफ्नो सरकारलाई दबाब दिन समेत आग्रह गरेको छ । भारतले नेपालविरुद्ध गरेका अमानवीय, असहिष्णु

लिपुलेकमा सडकविस्तार मोदीको सैन्य अहंकारको उपज

इन्डियाको ७३ औं गणतन्त्र दिवसका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा इन्डियाली जनताप्रति बधाई ज्ञापन गर्दै इन्डियाले नेपालको भौगोलिक अखण्डतामा निरन्तर धावा बोलिरहेकोमा यस्तो आपराधिक गतिविधि रोक्न आफ्नो सरकारलाई दबाब दिन इन्डियाली जनतालाई अनुरोध गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पछिल्लोपटक इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको भनेर नेपालको भौगोलिक अखण्डतामा प्रहार …

नागरिकतासम्बन्धी अध्यादेशप्रति ग्रेटर नेपाल मोर्चाको आपत्ति

काठमाडाैं : सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ। मोर्चाले नागरिकता संशोधन विधेयक भारतीय नागरिकका लागि ल्याइएको भन्दै तराईका युवालाई सचेत रहन आग्रह गरेको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै मोर्चाले भारतीय र उनीहरूका सन्तानलाई नेपालको राजनीतिक सत्ता र संवैधानिक निकायमा आसिन गराउने षड्यन्त्रको पुलिन्दा भएको बताएको छ। यो कदमप्रति मोर्चाले सरकारको घोर भर्त्सना गर्दछ विज्ञप्तिमा उल्लेख छ। जारी अध्यादेश

अंग्रेजी पुस्तक ‘माई ग्रेटर नेपाल’ सार्वजनिक

काठमाडौं । पत्रकार तथा लेखक राजन कार्कीको सम्पादनमा प्रकाशित अंग्रेजी भाषाको पुस्तक ‘माई ग्रेटर नेपाल’