पृथ्वीनारायण शाहको सालिकमा ग्रेटर नेपालको नक्सा

३० औं पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सिंहदरबारको पश्चिमी ढोका अगाडिको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ग्रेटर नेपालको नक्सा राखेर पृथ्वी जयन्ती मनाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सालिकमा ग्रेटर नेपालको नक्सा राखी पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । मोर्चाका अध्यक्ष नेपालले पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण गरेर …

सम्बन्धित सामग्री

मोदीको हातमा ग्रेटर नेपालको नक्सा : भूमि फिर्ताको माग

सुगौली सन्धिअघिको नेपाल कायम हुनपर्छ भन्दै अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई ग्रेटर नेपाललाई व्यापक र विस्तृत गर्ने भूमिका पटकपटक खेलेकोमा धन्यवाद दिएको छ । सन् १९४७ जुलाई १८ तारिखमा संयुक्त अधिराज्य ग्रेट ब्रिटेनको संसद्ले पारित गरेको “इन्डियन इन्डिपेन्डेन्स एक्ट” (भारतीय स्वतन्त्रता कानुन)को ७७ औँ वर्ष प्रवेशको अवसर पारेर एक …

मेयर साहले ग्रेटर नेपालको नक्सा राख्नुको कुनै तुक छैन : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले मेयर साहले ग्रेटर नेपालको नक्सा राख्नुको कुनै तुक नभएको टिप्पणी गर्नुभयो । बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले सबै जना एक भएर राष्ट्रको बारेमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, उहाँले नेपाल धर्म निरपेक्ष हुनु देश हीतको पक्षमा नभएको बताउनुभयो ।

राप्ती सोनारी-६ का वडाध्यक्ष खरेलले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकक्षा ग्रेटर नेपालको नक्सा राखेको केही दिनपछि बाँके राप्ती सोनारी गाउँ पालिका वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले इतिहासमा कतै नभएको नेपालको रुपन्देही कपिलवस्तु राखेर नक्सा बनाउँदा नेपालमा कोही कसैले बोल्ने आँट नगरेकाले जनस्तरबाट सन्देश […]

ग्रेटर गर्मीका ग्रेटर फाइदाको कुरा नगरौँ, नत्र सरकारले ..!

अखण्ड भारतको नक्साले तातेको नेपाललाई ग्रेटर नेपालको नक्सा टाँसेर बालेन र गगनले अरू तताए । तर तातो यत्तिमै सीमित हुने कुरा भएन । ग्रेटर नेपालभन्दा पहिले भित्रिएको ग्रेटर गर्मीले तात्दिनँ भन्नेलाई अझै तताइरहेकै छ । ज्यानमा चिसो पानी खन्याउँदासमेत तातो बाफ उड्न थाल्दा मान्छे छटपटिएका छन् । के गरौँ र कसो गरौँ भनेर उकुसमुकुस भएको छ । तर जतिसुकै उकुसमुकुस र छटपटी भए पनि गर्मीबाट बेफाइदाभन्दा फाइदा नै बढी हुन्छ । ग्रेटर गर्मीका ग्रेटर फाइदा थाहा पाउने हो भने भित्तामा ग्रेटर नेपालको नक्सा टाँसेभन्दा पनि ग्रेटर आनन्द मिल्...

बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएको छ । राष्ट्रिय सभा गृहस्थित साहको कार्यकक्षमा बिहीबार ग्रेटर नेपालको नक्सा राखिएको को सचिवालयका एक सदस्यले जानकारी दिनुभयो । भारतले आफ्नो नयाँ संसद भवनमा अखण्ड भारतको भित्ते नक्सा राखेको जवाफमा काठमाडौंमा मेयर साहले पनि साँस्कृतिक अवधारणा भन्दै ग्रेटर नेपालको नक्सा राख्न लगाउनु […]

नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्छ : गगन थापा

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने बताएका छन् ।  बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका हुन् ।  भारतले हालै आफ्नो नयाँ&...

नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने हक राख्दछ : थापा

विराटनगर- भारतले आफ्नो संसद्‌ भवनमा प्रयोग गरेको साँस्कृतिक नक्साका कारण नेपालमा विरोध भइरहेको बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पनि ग्रेटर नेपालको नक्सा बनाउने र त्यसको चिन्तन गर्ने हक भएको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा ओर्लिएपछि संचारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले भ...

राष्ट्रिय एकता दिवसमा ग्रेटर नेपालको नक्सा

राष्ट्र निर्माता पृथ्वीनाारायण शाहले ससाना भुरे-टाकुरे राज्यमा विभाजित नेपालको एकीकरण गरी नेपालको सीमा पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका भए पनि अवैध सुगौली सन्धिपछि नेपाले ठूलो भूभभाग गुमाउनुपर्यो । यसबीच गुमेको नेपाल फिर्ता गर्ने अभियान चलाइरहेको …