थाहा-३ का वडाध्यक्ष हिरेन्द्रले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझीले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘ग्रेटर नेपाल’ को नक्सा राखेपछि देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि नक्सा राख्ने क्रम बढेको छ । वडाध्यक्ष रायमाझीको आफ्नो कार्यकक्षमा किसानका तस्वीर तथा ‘थाहा’ अभियानका प्रणेता रुपचन्द्र विष्टको […]