मिथिलाञ्चल क्षेत्रमा ‘जितिया पर्व’ मनाउन सुरु

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा धार्मिक विधि अनुसार ‘जितिया पर्व’ मनाउन सुरु भएकाे छ । धनुषा लगायत मिथिलाञ्चल क्षेत्रमा ‘जितिया पर्व’ आजदेखि धार्मिक विधिअनुसार सुरु भएको हाे । व्रत बस्नुअघि आज शुक्रबारको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाएर […]

सम्बन्धित सामग्री

मिथिलाञ्चल क्षेत्रमा गुञ्जिँदै छठ गीत

तिहारको समापनसँगै मिथिलाञ्चल क्षेत्रमा छठ गति गुन्जिन सुरु भएको छ । ‘दसैँको सोह्रौं सुकराती, सुकराती छब्बे छैठ’ अर्थात् विजयादशमीको सोह्रौं दिनमा पर्ने तिहार पर्छ भने तिहारको छैटाैं दिनदेखि छठ पर्व सुरु हुन्छ ।

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको बिहानदेखि नै अत्यधिक भीड छ ।

मिथिलाञ्चल र मधेशमा आज चैते छठ मनाइँदै

जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चल र मधेशमा आज (सोमबार) चैते छठ मनाइँदै छ।४ दिन नियम निष्ठापूर्वक मनाइने चैते छठको मूल विधिअनुसार आज सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ। भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैते छठ विधिवत समापन हुनेछ।कात्तिकमा मनाइने छठ जस्तै गरी उल्लेख्य संख्यामा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैते छठ मनाउनेको संख्या बढ्दै गएको छ।जनकपुरधामको गंगासागर, धनुषसागर, अर्गजासागरमा यो पर्व धुमधामक

सामाचकेवामा रम्दै मिथिलाञ्चल

छठ पर्व सकिएसंगै मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु भएको छ । भाइबहिनीबिचको महाभारतकालीन स्नेहगाथामा आधारित यस उत्सवमा मिथिलाञ्चल गीतिमय बनेको छ । अवेर साँझ टोलटोलबाट सामाचकेवा लोक पर्वको स्वर गुन्जिन्छ ।

उदाउँदाे सूर्यलाई अर्घ दिएसँगै सकियाे चैती छठ (तस्बिरहरुसहित)

जनकपुरधाम – शुक्रबार उदाउँदाे सूर्यलाई अर्घ दिएसँगै यस वर्षको चैती छठ सम्पन्न भएको छ। जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा विभिन्न पोखरी, ताललगायत पानीको मुहान क्षेत्रमा घाट बनाई छठ पर्वको लागि सजाइएको थियो। शुक्रबार बिहान छठ ब्रतालुहरुले सूर्यलाई अर्घ दिएका छन्। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन मंगलबार नहायखाय भएको थियो। दोस्रो दिन खर्ना सम्पन्न गरियाे भने […]

आज रामजानकी विवाह महोत्सव : मिथिलाञ्चल झकिझकाउ

खुब खाउ यौ दुलहा, खुब मोटाउ यौ दुलहा । अप्पन चोकटल चोकटल गालके फुलाउ यौ दुलहा ।। केही दिनदेखि यस्तै मैथिली लोकगीतले मिथिलाञ्चल क्षेत्र गुञ्जिरहेको छ । प्रत्येक वर्ष मंसिर शुक्ल पक्षमा जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा...

जनकपुरधाममा विवाहपञ्चमीको रौनक सुरु

जनकपुरधाम – मिथिलाञ्चल क्षेत्रमा शुक्रबारदेखि विधिवत् रूपमा सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमी महोत्सव सुरु भएको छ। विवाहपञ्चमीको पहिलो दिन शुक्रबार जानकी मन्दिरको प्रांगणमा जनकपुर नगर दर्शन गरिएको हो। यस विधिका लागि मन्दिरको प्रांगण भरिभराउ भएको हो। विवाहपञ्चमी महोत्सवका लागि नेपालको विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालु आउन थालेका छन्। र, आउने क्रम जारी छ। मिथिला नरेश जनककी […]

भोजपुरा र मिथिलाञ्चल क्षेत्रमा मनाइयो चैती छठ

पर्सा : पर्सालगायत प्रदेश २ को भोजपुरा र मिथिलाञ्चलमा यो वर्षको चैती छठ मनाइएको छ। धार्मिक परम्पराअनुसार आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको चैती छठ मनाइएको हो।कोरोना महामारीबीच पनि दूरी कायम गर्दै भोजपुरा र मिथिलाञ्चलमा चैती छठ विधिपूर्वक मनाइएको श्रद्धालु तथा भक्तजनले बताएका छन्। विधि राम्रोसँग गरेर भीडभाडबिना नै मनाएको उनीहरूको भनाइ छ।चार दिनसम्म श्रद्धालु तथा भक्तजनले विभिन्न विधि गर्दै मनाउने चैती छठ मनाउँछन्। यो पर्व विशेषतः प्रदेश २ का पर्सा, बारा, रौत

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी

धनुषा : मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र रूपले भइरहेको छ। यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ।होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ। मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनको भूमिका रूपमा प्रख्यात छ। प्राच्य सभ्यताको विकासका साथै सनातन वैदिक धर्मको प्रचलन एवं उत्तरवैदिककालमा भएको धार्मिक सुधार इत्यादिका साक्षीका रूपमा मिथिलाञ्चल क्षेत्र रहिआएको छ।जनकपुरधाम पौराणिककालमा मिथिला प्

जनकपुरधामका १५६ पोखरी गायब : संरक्षण अभावले मासिँदै बाँकी पोखरी पनि

जनकपुरधाम : मैथिलीमा एउटा भनाइ छ, ‘पग-पग पोखरी, माछ, मखान, सरस बोल मुस्की मुख पान, विद्या, वैभव, शान्ति प्रतीक, सरस क्षेत्र मिथिलाञ्चल।’ अर्थात, पाइला-पाइलामा पोखरी, माछा, मखान, मीठो मुस्कान, विद्या, वैभव, शान्तिको प्रतीक र सरस क्षेत्र मिथिलाञ्चल। यो पंक्तिले मिथिलाञ्चलको सम्पूर्ण वर्णन गर्दछ। प्राचीन मिथिलाको राजधानी एवं प्रदेश २ को…