जनकपुरधामका १५६ पोखरी गायब : संरक्षण अभावले मासिँदै बाँकी पोखरी पनि

जनकपुरधाम : मैथिलीमा एउटा भनाइ छ, ‘पग-पग पोखरी, माछ, मखान, सरस बोल मुस्की मुख पान, विद्या, वैभव, शान्ति प्रतीक, सरस क्षेत्र मिथिलाञ्चल।’ अर्थात, पाइला-पाइलामा पोखरी, माछा, मखान, मीठो मुस्कान, विद्या, वैभव, शान्तिको प्रतीक र सरस क्षेत्र मिथिलाञ्चल। यो पंक्तिले मिथिलाञ्चलको सम्पूर्ण वर्णन गर्दछ। प्राचीन मिथिलाको राजधानी एवं प्रदेश २ को…

सम्बन्धित सामग्री

संरक्षणको पर्खाइमा वाग्मा पोखरी

५ फागुन, फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचारप्रसारको पर्खाइमा छ । धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा पर्ने वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो पोखरी करिब […]

संरक्षण

‘यो पोखरी त हामी ठूलासाना सबैको साझा घर हो तर आफ्नै घरमा पनि हामी सुरक्षित हुन सकेनौं।’ एउटा सानो माछाले चिन्ता व्यक्त गर्‍यो।...

संरक्षण

‘यो पोखरी त हामी ठूलासाना सबैको साझा घर हो तर आफ्नै घरमा पनि हामी सुरक्षित हुन सकेनौं।’ एउटा सानो माछाले चिन्ता व्यक्त गर्‍यो।...

जलाधार संरक्षणका लागि गुल्मीमा  ३८ वटा सुक्खा पोखरी निर्माण

गुल्मी :  जलाधार संरक्षण र वन्यजन्तुका  लागि गुल्मीमा ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ।डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो तीन वर्षमा जिल्लाका विभिन्न स्थानहरूमा ३८ वटा पोखरी निर्माण गरेको जनाएको छ।कार्यालयका सूचना अधिकारी मुना शर्माका अनुसार आर्थिक वर्ष २०७७/७८ मा तीन वटा , आर्थिक वर्ष २०७८/७९ मा  संरक्षित वन अन्तर्गत १० वटा , पीडितसँग प्रदेश सरकार कार्यक्रम अन्तर्गत ५ र वन्यजन्तुका लागि पोखरी निर्माण कार्यक्रम अन्तर्गत ५ गरी २० वटा पोखरी निर्माण गरिएको हो।चालू आर्थिक वर्षमा

वनभित्र संरक्षण पोखरी निर्माण

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने पूर्वपश्चिम राजमार्गसँग जोडिएका सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको छ।...

सिन्धुलीको ऐतिहासिक पञ्चकन्या पोखरी संरक्षण बिहीन

सिन्धुली । सिन्धुलीकाे मरिण गाउँपालिकामा रहेकाे ऐतिहासिक पञ्चकन्या पोखरी सम्बन्धित सरकारी निकायको संरक्षण सम्बर्धनको अभावमा ओझेलमा परिहेको छ । मरिण गाउँपालिकाको घाटा गाउँको घना साल जातको जंगलकोबीचमा रहेकाे पञ्चकन्या पोखरी यस क्षेत्रकै ऐतिहासिक र पुरातात्विक पोखरी रुपमा मानिन्छ । सिन्धुलीमाडीबाट करिब १५ किलोमिटर दूरीको दक्षिण पश्चिम क्षेत्रमा मरिण नदीको किनारामा पर्ने पञ्चकन्या पोखरी हजारौं वर्ष […]

बेवास्तामा काठमाडौं उपत्यकाका पोखरी : कतै पानी छैन, कतै सफाई

काठमाडौं उपत्यका ताल र पोखरीहरुको पनि सहर हो। एतिहासिक पोखरी तथा तालहरु यसको प्रमाण हो। तर संरक्षण तथा पुननिर्माण ढिलाईले यहाँका केही पोखरीहरु कुरुप बन्दैछन्। पहिलेका पोखरीमा कतै पानी नै छैनन् भने कतै हिलो र झ्याउका झ्याङले भरिएका देखिन्छन्। करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा…

अतिक्रमित सीमसार र पोखरी संरक्षणमा सक्रिय स्थानीय

मानवीय अतिक्रमणका कारण पुरिएको पोखरी संरक्षण गरी पोखरीमा पानी भर्ने काम पनि भएको छ । लालिगुराँसको जंगलको बीचमा रहेको लालबास पोखरीको संरक्षण गरिएपछि अहिले पर्यटकीय आकर्षणको केन्द्र समेत भएको हो ।

३२ वटा पोखरीको संरक्षण गर्दै भक्तपुर नगरपालिका

वेलावेलामा हुने विभिन्न प्राकृतिक विपत्ति टार्न भक्तपुर नगरपालिकाले नगरभित्रको पोखरी संरक्षण थालेको छ । नगरपालिकाले नगरभित्र रहेका ३२ वटा पोखरीमध्ये केही संरक्षण गरिसकेको छ । केहीको संरक्षण अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको...

जलाधार संरक्षणका लागि सुक्खा पोखरी निर्माण

गुल्मी : जलाधार संरक्षण गर्न कालीगण्डकी गाउँपालिकाले एक गाउँ एक सुक्खा पोखरी निर्माणको अभियान चलाएको छ। पानीका मुहानहरु सुक्दै गएकाले जलाधार संरक्षणका लागि सुक्खा पोखरी निर्माण अभियान गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताए।सुक्खा पोखरी निर्माण गर्दा पानीका मुहानहरु पनि नसुक्ने र पशुपन्छीका लागि सहज रुपमा पानीको व्यवस्था हुने थापाले बताए। गाउँपालिकाभित्र उपभोक्ता समिति गठन गरी करिब १५ वटा सुक्खा पोखरी निर्माण गरिसकिएको छ। एउटा पोखरी निर्माण गर्न करिब चार लाख रुपैयाँ लाग्ने छ। जसमध्ये तीन