नेपाल पक्षका सांसदलाई पदमुक्त गर्न माग गर्दै सभामुखको कार्यालय पुगे एमाले सांसद

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदलाई पदमुक्त गर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका

सम्बन्धित सामग्री

महालेखापरीक्षक चाँडो नियुक्त गर्न एमाले सांसद राईको माग

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले महालेखापरीक्षक तत्काल नियुक्त गर्न सरकारसँग माग गरेका छन्।मुलुकमा सुशासन व्यवस्थित गराउन सरकारले महालेखापरीक्षकको नियुक्ति गर्ने काममा ढिलाइ गर्न नहुने उनको भनाइ थियो। आइतवार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद राईले बेरुजु फर्स्योट गर्नका लागि पनि सरकारले महालेखापरीक्षक नियुक्ति चाँडोभन्दा चाँडो गर्नुपर्ने स्पष्ट पारे।उनले संघीय निजामती सेवा ऐन छिटो संसद्‌मा ल्याउन पनि सरकारलाई दबाब दिए। सुशासनको पाटोमा सहज ढंगले काम गर्न

कांग्रेस नेताको माग : रायमाझीलाई तत्काल सांसद पदबाट पनि निलम्बन गरोस

काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता अजयबाबु शिवाकोटीले एमाले सचिव टोपबहादुर रायमाझीलाई संसद्ले तकाल सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरेका छन् । उनले एमाले नेतृत्वले जनदबाबपछि ढिला गरेरै भएपनि पार्टीको पदबाट निलम्बन गरेको उल्लेख गर्दै अब संसद्ले सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरेका हुन् । उनले फेशबुकमा लेखेका छन्- फरार अभियुक्त टोप बहादुर […]

निहारिकालाई न्याय दिन सरकारसँग एमाले सांसद पालको माग

नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपुत र नाबालक दुवैलाई तत्काल न्याय दिलाउन सरकारसँग माग गरेकी छिन् ।

महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न सांसद बस्नेतले माग

काठमाडौं । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गर्नुभयो । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगि कामहरु गरेको आरोप लगाउनुभयो । सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनस्र्थापना गर्ने सम्बन्धमा उदासिनता […]

सांसद रावलले रुलिङको माग गरेपछि..

काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपिपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग […]

एमाले सांसद पाण्डेद्वारा अर्थमन्त्रीको राजीनामा माग

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पाण्डेले अनधिकृतरुपमा अर्थमन्त्रीले करका दरहरु हेरफेर गरेका भन्दै नैतिकरुपमा उनले राजीनामा दिनुपर्ने...

सप्तरी घटना छानविन गर्न सांसद गिरीको माग

नेकपा (एमाले)का सांसद सरिताकुमारी गिरीले सप्तरीको विष्णुपुर गाउँपालिकाका डा. विजयकुमार यादवको हत्या गरिएको भन्दै निष्पक्ष छानविनको माग गरेकी छन्।     प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुख अग्नीप्रसाद सापकोटासँग समय माग गरी सांसद...

एकीकृत समाजवादीको सांसद कामय गर्न माग गर्दै दायर मुद्दा हेर्न नमिल्नेमा

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले) का दुई सांसदले दर्ता गराएको रिट हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ...

शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गर्न एमाले सांसद बुढाको माग

काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सांसद राजबहादुर बुढाक्षेत्रीले विकास बजेटको कटौती गरेर भएपनि शिक्षक र विद्यार्थीलाई खोप लगाउनमाग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद क्षेत्रीले यस्तो माग गरेका हुन । कोरोनाले शिक्षा क्षेत्रमा ठूलो धक्का लागेको र यसको असर दश वर्षसम्म पर्ने भन्दै विद्यालय र विश्वविद्यालयका विद्यार्थी तथा […]

काँग्रेस सांसद बैद्यलाई कारबाही गर्न एमाले सांसदको माग

बागमती प्रदेशसभाको नीति  तथा कार्यक्रमबारे छलफलमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उनलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । यस्तो माग गर्ने सांसदहरुमा डाक्टर अजयक्रान्ति शाक्यलगाय छन् । ‘बैठकमा प्रदेश सांसद वैद्यले देशको कार्यकारी प्रमुखलाई संसदीय मर्यादाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक छ,’ प्रदेश सांसद शाक्यले भने, ‘महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदा