२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो मुलुकमा प्रविधि क्षेत्रको बजार ३ खर्ब ५० अर्ब डलर बराबर पुग्ने दाबी गरेका छन् । नवप्रवर्तन, डिजिटल परिवर्तन र सरकारी पहलका कारण सन् २०३० सम्म भारतमा प्रविधि क्षेत्रको बजार ३ अर्ब ५० अर्ब डलर बराबर पुग्ने मन्त्री सिंहको भनाइ छ । आईआईटी भारतीय प्रविधि प्रतिष्ठान […]