भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका लागि मौरिसस पुगेका छन्। उनलाई मौरिससका प्रधानमन्त्री नवीनचन्द्र रामगुलामले विमानस्थलमा स्वागत गरे। सामाजिक सञ्जाल पोस्टमार्फत मोदीले रामगुलामको विशेष स्वागतप्रति कृतज्ञता व्यक्त गर्दै, आफूले राष्ट्रपति धरम गोकुल, प्रधानमन्त्री रामगुलामसँग भेटघाट गर्ने र सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्ने बताए। मोदीले भारतीय समुदायको स्वागतप्रति कृतज्ञता जनाउँदै, उनीहरूको भारतीय सम्पदा, […]