क्यानडाबाट आउने धातुमा भन्सार शुल्क ५० प्रतिशत लगाउने ट्रम्पको घोषणा

स्टिल र एल्मुनियममा भन्सार शुल्क लागू हुनु ठीक अगाडि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानेडियन स्टिल र एल्मुनियममा विश्वको बाँकी भागको तुलनामा दोब्बर दरले भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । उनले वाणिज्य मन्त्रीलाई क्यानडाबाट अमेरिकामा आउने सबै स्टिल र एल्मुनियममा थप २५ प्रतिशत भन्सार शुल्क लगाएर ५० प्रतिशत शुल्क बनाउन निर्देशन दिएको ट्रम्पले मंगलबार सामाजिक सञ्जालमा […]