‘नागरिक’को अडिट रिपोर्ट विश्लेषण २ : के भविष्यमा कम्पनी बन्द हुने जोखिम छ?

नेपालमा अहिलेसम्म आइपिओ बेचेर सर्वसाधारण पनि हिस्सेदार भएको एउटै मात्र मिडिया कम्पनी छ- नेपाल रिपब्लिक मिडिया जसले नागरिक राष्ट्रिय दैनिक, नागरिकन्युज अनलाइन पोर्टल, रिपब्लिका अङ्ग्रेजी राष्ट्रिय दैनिक र माइरिपब्लिका अनलाइन पोर्टल चलाउने गर्छ। कम्पनीको वार्षिक अडिट रिपोर्ट गएको डिसेम्बर अन्तिममा प्र