अमेरिकामा आमाले आइसक्रिम खाइदिएको भन्दै ४ वर्षीय बालकले प्रहरीलाई बोलाएपछि…

अमेरिकामा एक ४ वर्षीय बालकले आफ्नी आमाले आइसक्रिम खाइदिएपछि प्रहरीलाई फोन गरेर उजुरी गरेका छन्। यो अनौठो घटना गत मंगलबार रासिनबाट सात माइल पश्चिममा अवस्थित विस्कॉन्सिनको माउन्ट प्लेजेन्ट सहरमा भएको थियो। बालकले प्रहरीलाई फोन गर्दै “आमाले नराम्रो गर्दैछिन्” भनेर गुनासो गरेका थिए। प्रहरीका अनुसार बालकले आफ्नो आइसक्रिम फिर्ता चाहन्थे । साथै, आमा कारबाहीमा नपरुन् भन्ने […]