सङ्क्रमणबाट निको भएर सङ्क्रमितको उपचारमै छु, मनोबल बढाउनुहोस्, जितिन्छ

म पनि कोरोना भाइरस सङ्क्रमित भएकी थिएँ ।  कोरोना सङ्क्रमण हुँदा जीउ दुख्ने र  धेरै ज्वरो आएको थियो ।  एक हप्ता अलि गाह्रो भएकाले आराम गरेँ ।  मलाई केही हुँदैन भनेर मनोबल उच्च बनाएर बसेकी थिएँ । खानपिनमा एकदमै ध्यान दिएँ । पोसिलो र झोलिलो खानेकुराहरु प्रशस्तै मात्रामा खाएकी थिएँ । आफू स्वास्थ्यकर्मी भए पनि आफूभन्दा माथिल्ला तहका डाक्टरहरुको निगरानी र सल्लाह अनुसारको औषधिहरुको प्रयोग पनि गरेँ । हप्तादिनको आरामपछि फेरि अस्पताल जान सुरु गरेकी हुँ। एक हप्ता अलि गाह्रो भएकाले आराम गरेँ । कोरोना...

सम्बन्धित सामग्री

क्यान्सर रोगको मूख्य औषधि ‘मनोबल’

क्यान्सर रोगका पूर्व बिरामी रोजीना मुल्मी पनि क्यान्सर रोगलाई परास्त गरी अहिले आनन्दको जीवन जिइरहेकी छिन्। क्यान्सर रोग निको हुने रोग भएको भन्दै उनी भन्छिन्, ‘पहिला क्यान्सर ह्याज नो एन्सर थियो, अहिले क्यान्सर ह्याज एन्सर भएको छ अर्थात् पहिला क्यान्सर रोग...

कोरोना निको भएका व्यक्ति भन्छन्– मनोबल उच्च राख्नुपर्छ

टीकापुरका राजेन्द्र रावल पेसाले ड्राइभर हुन् । कोरोना संक्रमण कहाँ कतिबेला भयो उनले मेसो पाएनन् । ज्वरो आउन थालेपछि उनी उपचारका लागि कोहलपुर अस्पताल पुगे ।

कोरोना निको भएका व्यक्ति भन्छन्– मनोबल उच्च राख्नुपर्छ

टीकापुरका राजेन्द्र रावल पेसाले ड्राइभर हुन् । कोरोना संक्रमण कहाँ कतिबेला भयो उनले मेसो पाएनन् । ज्वरो आउन थालेपछि उनी उपचारका लागि कोहलपुर अस्पताल पुगे ।

कोरोना अनुभव : दिमागबाट त्रास हटाउनैपर्ने रहेछ

काठमाडौं : केही समयअघि एक जना स्वास्थ्यकर्मीले भन्नुभएको थियो, 'यदि आफू बिरामी भएको कुरा आफन्तलाई सुनाउनु नपर्ने हो भने बिरामी अलिक चाँडै निको हुनसक्छ।'रोग लागेर उपचाररत बिरामीलाई हालखबर सोध्ने नाममा हामी अनावश्यक मानसिक तनाव थप्दा रहेछौँ। दया देखाउँदा रहेछौँ। हामीले गर्ने मायाभित्र ऊर्जा, मनोबल बढ्ने तत्व होस्‌। तर, तनाव र दया नहोस्‌।कोरोना लाग्छ भन्ने थियो। तर, कहिले?भन्दाभन्दै लक्षणहरू देखापरे। १५ दिन कोठाभित्रै बसेँ, बन्दीजस्तै भएँ।कोरोना लागेकोबारे सीमित व्यक्तिल

यो मनोबल उच्च राख्ने समय होः डा. पाण्डे

काठमाडौं। डा. रविन्द्र पाण्डेले कोरोनासम्बन्धि समाचार हेरेर वा सुनेर आत्तिने नभई मनोबल उच्च राख्न आग्रह गरेका छन्। उनले अहिले पनि कोरोना संक्रमितको १ प्रतिशत मृत्य भएको र ९० प्रतिशत व्यक्ति घरमै उपचार गरेर निको भएको उल्लेख गरेका छन्। नेपालका अस्पताल संक्रमितले भरिए पनि निको हुने क्रम बढिरहेकोले त्यसले सकारात्मक संकेत गरेको उनको भनाई छ।

मनाङका आइसोलेसनमा जम्मा दुई जना, छैन संक्रमण त्रास !

मनाङ : कोभिड १९ का संक्रमित देशैभर छन्। सँगै निको हुने दर पनि बढ्दै गएको छ। एक समय कोरोनाशून्य भइसकेको मनाङमा फेरि संक्रमित भेटिएका थिए। संक्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन्। शुक्रबार तीन जना संक्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या ४ पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज ...

सङ्क्रमितले पाउँदै छन् जीवनदान

डा. किशोर बञ्जाडे कपिलवस्तु अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्छ । जब हटस्पट बन्ने गरी कपिलवस्तुमा कोरोना सङ्क्रमण फैलियो, उहाँ बिरामीको सेवामा भिड्नुभयो । सङ्क्रमितको सेवा गरिरहेकै बेला साउन २४ गते उहाँ आफैँ पनि सङ्क्रमित हुनुभयो । यो खबर उहाँको परिवार, स्थानीय समाज र अस्पतालका लागि अप्रत्याशित थियो तर उहाँ विचलित हुनुभएन । डा. बञ्जाडेको अहिलेको दैनिकी बिरामीको उपचार सँगसँगै आफ्नो अनुभव बाँड्ने, मनोबल बढाउने र सङ्क्रमितको ज्यान जोगाउने नयाँ अभियानमा केन्द्रित छ । उहाँको पछिल्लो अभियान हो, सङ्क्रमितको प्लाज्मा थेरापी उपचारका लागि सङ्क्रमित भई निको भएकाको रगत सङ्कलन । सोमबार कपिलवस्तु अस्पतालमा त्यस्तै गजबको माहौल थियो । डा. बञ्जाडेसहित अस्पतालका १६ जना पूर्वसङ्क्रमित स्वास्थ्यकर्मीले रक्तदान गर्नुभयो । यस्तो रक्तदान सङ्क्रमितहरूको ज्यान जोगाउने एउटा नयाँ उपचार विधि प्लाज्मा थेरापीका लागि थियो । “धेरै मानिस सङ्क्रमणबाट छट्पटिइरहेका बेला जीवन रक्षा गर्नु हाम्रो कर्तव्य हो,” डा. बञ्जाडेले भन्नुभयो, “पूर्वसङ्क्रमितको रगतले कसैको ज्यान बच्छ भने हामी किन अघि नसर्ने ?” बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डा. साजन श्रेष्ठलाई पनि बिरामीको उपचार गर्दागर्दै सङ्क्रमण भयो । सङ्क्रमणमुक्त भएलगत्तै उहाँले कोरोना सङ्क्रमित रु

‘सतर्क रहौं, नआत्तिऔं, मनोबल बढाऔं’

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि सतर्कता अपनाउँदै मनोबल उच्च बनाउन सके यसलाई जित्न सकिने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार संक्रमितमध्ये सय जनामा ६७ जना निको भएर घर फर्किएका छन् । –१०० जनामा ६७ जना डिस्चार्ज कुल संक्रमितलाई आधार मान्दा एक सय जनामा ६७ जना निको भएर घर फर्किएका हुन् । अन्य …

त्रासद मानसिकता

सोमबारसम्म कुल संक्रमित १५ हजार नौ सय ६४ मध्ये ६ हजार आठ सय ११ जना निको भइसकेका छन्। निको भएको ठूलो संख्याले संक्रमित हुनासाथ आत्तिनुपर्दैन भन्ने सन्देश दिन्छ। कोरोना निको भएका व्यक्तिले पनि ‘उच्च मनोबल’ राख्नुपर्ने सन्देश दिएका छन्।

कोरोना जितेका नगरप्रवक्ता भन्नुहुन्छ-‘मनोबल उच्च राखौँ’

कैलालीको गोदावरी नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नंम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले कोरोना जित्नुभएको छ । पन्ध्र दिनको आइसोलेसन बसाइमा उच्च मनोबलकासाथ शारीरिक व्यायम गर्दै उहाँले कोरोनालाई जित्नुभएको हो । गत जेठ २४ गते धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि हुनुभएका भट्टको लगातार दुई पटक रिपाेर्ट नेगेटिभ आएपछि आइतबार घर फर्किनुभएको छ । कोरोना सङ्क्रमण भएपछि नगरपालिकाको आइसोलेसनमा बस्नुभएका वडाध्यक्ष भट्ट निको भएर घर फर्किने बेला मनोबल उच्च राखेमा कोरोनालाई परास्त गर्न सकिने प्रतिक्रिया दिनुभयो । ‘आरडीटी रिपाेर्ट पोजेटिभ आएदेखि नै उच्च मनोबलकासाथ कोरोनासँग डटिरहेको थिएँ ।’ भट्टले भन्नुभयो, ‘बिचमा दुई दिन श्वास फेर्न गाह्रो भएको थियो तर, लामो श्वास लिने, अन्य शारीरिक व्यायम गर्ने गरेपछि समस्या हटेर गयो । कोरोना समान्य रहेछ, तर हामीले उच्च मनोबल बनाउनुपर्छ ।’ कोरोनाको आशङ्का लागेपछि तुरुन्त परीक्षण गर्न तथा सावधानी अपनाउनुपर्ने सुझावसमेत भट्टको रहेको छ ।