मनाङ : कोभिड १९ का संक्रमित देशैभर छन्। सँगै निको हुने दर पनि बढ्दै गएको छ। एक समय कोरोनाशून्य भइसकेको मनाङमा फेरि संक्रमित भेटिएका थिए।
संक्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन्। शुक्रबार तीन जना संक्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या ४ पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज ...