जावाले नयाँ मोटरसाइकलको बुकिङ खोल्यो, यस्तो छ मूल्य

काठमाडौं । जावाले आफ्नो स्टाइलिस क्लासिक मोटरसाइकल ‘जावा फोर्टी टु’ को नयाँ भर्सनको नेपालमा बुकिङ खुल्ला गरेको छ । कम्पनीले जावा फोर्टी टु २.१ भर्सनको बुकिङ खुल्ला गरेको हो । कम्पनीले नयाँ जावा मोटरसाइकलमा पहिलेको तुलनामा एग्जस्ट उत्कृष्ट बनाएको दाबी गरेको छ । साथै, पहिलेको तुलनामा थप आकर्षक पनि देखिएको छ । कम्पनीले नयाँ मोटरसाइकलको […]

सम्बन्धित सामग्री

ट्रायम्फ मोटरसाइकलको बुकिङ खुल्यो, मूल्य ६ लाख ४० हजारबाट सुरू

काठमाडौं । ट्रायम्फको दुई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक भएको छ । नाडा अटो शो २०२४ मा ट्रायम्फ स्पीड ४०० एक्स र ४०० स्क्रयाम्वलर सार्वजनिक भएको हो । ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले दुबै मोडलको बुकिङ खुला गरेको हो । कम्पनीले ट्रायम्फको स्पीड ४०० मोटरसाइकल ६ लाख ३९ हजार ९०० […]

१५० सीसीको प्रिमियम स्कुटर बुकिङ सुरू, यस्तो छ मूल्य

काठमाडौं । सीएक्स मोटरसाइकल कम्पनीले नेपाली बजारमा नयाँ स्कुटर ल्याएको छ । कम्पनीले १५० सीसीको नयाँ स्कुटर १५० प्राइम सार्वजनिक गरेको हो । सीएक्स मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी सीएक्स मोटरसाइकल प्रालिले ३ लाख ७५ हजार रुपैयाँ मूल्य तोकेर स्कुटरको बुकिङ समेत लिन सुरु गरेको हो । यो स्कुटरमा १४९.६ सीसी सिंगल सिलिन्डर एफआई […]

बजाजले खोल्यो नयाँ मोटरसाइकलको बुकिङ, यस्तो छ मूल्य

काठमाडौं । बजाज पल्सर ‘एन १५०’ को नेपाली बजारमा बुकिङ खुला भएको छ । कम्पनीले स्पोर्टी १५० सीसी पल्सरको ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुला गरेको हो । कम्पनीले अबको कैही दिन भित्रमै पल्सर एन १५० को बिक्री सुरू गर्ने तयारीका साथ बुकिङ खुला गरेको हो । बजाज पल्सर एन १५० ग्राहकले […]

हार्ले डेभिडसनको सस्तो मोटरसाइकलको मूल्य बढ्यो, बुकिङ बन्द गरिँदै

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोसँग मिलेर अमेरिकी प्रसिद्ध मोटरसाइकल ब्राण्ड हार्ले डेभिडसनले उत्पादन गरेको एक्स ४४० को मूल्य वृद्धि भएको छ । सुरूआती मूल्य २ लाख २९ हजार एक्स शोरुम मूल्यमा सार्वजनिक भएको हार्ले एक्स ४४० को मूल्य १० हजार रुपैयाँले बढेको हो ।  यससँगै ‘हार्ले एक्स ४४०’को नयाँ मूल्य २ लाख ३९ […]

नयाँ ब्राण्डका तीन मोटरसाइकलको बुकिङ खुल्ला

काठमाडौं । अग्नी मोटो इंकले येज्दी मोटरसाइकलको बुकिङ खुल्ला गरेको छ । कम्पनीले नयाँ ब्राण्डको रुपमा यज्दीका तीन नयाँ मोडलको नेपालमा बुकिङ खुल्ला भएको हो । कम्पनीले भारतमा उत्पादन भएको येज्दीको तीन मोडलका मोटरसाइकल नेपाल ल्याएको हो । तीन वटै मोडलको मूल्य यसअघि नै सार्वजनिक भइसकेको थियो । कम्पनीले ती तीनवटै मोडलको बुकिङ खुल्ला गरेको […]

उड्ने मोटरसाइकलको बुकिङ खुल्यो, मूल्य कति पर्छ ?

अमेरिकी कम्पनी जेटप्याक एभिएसनले बनाएको 'स्पीडर' नामक उड्ने मोटरसाइकलको बुकिङ शुरू भएको छ । झण्डै ९ करोड रुपैयाँ शुरूवाती मूल्य राखिएको यस्तो मोटरसाइकल लगभग ९६ किमि प्रतिघण्टाको गतिमा ३० मिनेटसम्म उड्न सक्ने र २७२ किलोसम्म बोक्नसक्ने क्षमताका हुनेछन् ।

बजाजले खोल्यो एनएस १२५ को बुकिङ, यस्तो छ मूल्य

काठमाडौं । गत वर्ष भारतीय बजारमा सार्वजनिक भएको बजाज एनएस १२५ नेपाल आउने भएको छ । नेपाल आउने पक्का भएसँगै एनएस १२५ को बुकिङसमेत खुल्ला गरिएको हो । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीले एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । नेपालभर रहेको बजाजको […]

यामाहा एफजेडएक्स १५० को बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । यामाहाको बहु प्रतिक्षित मोटरसाइकल नेपालमा सार्वजनिक भएको छ । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहा एफजेडएक्सको बुकिङ लिन सुरु गरको हो । लामो समयदेखि सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले हाल मोटरसाइकलको बुकिङ खुल्ला गरेको हो । यामाहाको आधिकारिक शोरुममा आइपुगेको यो मोटरसाइकलको मूल्य ४ लाख २६ हजार ९०० रुपैयाँ […]

केटीएम आरसी २०० को बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २०२२ मोडल केटीएम आरसी २०० को बुकिङ खुल्ला गरेको छ । कम्पनीले केही दिन भित्रै मोटरसाइकलको विक्री सुरु गर्ने लक्ष्यसहित आरसी २०० को बुकिङ लिन सुरु गरेको हो । आगामी आइतबारबाट विक्री सुरु हुने केटीएम आरसी २०० को मूल्य ६ लाख ७४ हजार ९०० रुपैयाँ […]

नयाँ एड्भेन्चर मोटरसाइकलको बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । नयाँ एड्भेन्चर मोटरसाइकलको बुकिङ खुल्ला भएको छ । बेनेलीको आधिकारीक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले ‘टिआरके २५१’ को बुकिङ खुल्ला गरेको हो । बेनेलीको इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल टिआरके २५१ मा २४९ सीसी क्षमताको फोर स्टोक सिंगल सिलिण्डर, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९२५० आरपीएममा २५.८ पीएस पावर र ८००० […]