अमेरिकी कम्पनी जेटप्याक एभिएसनले बनाएको 'स्पीडर' नामक उड्ने मोटरसाइकलको बुकिङ शुरू भएको छ । झण्डै ९ करोड रुपैयाँ शुरूवाती मूल्य राखिएको यस्तो मोटरसाइकल लगभग ९६ किमि प्रतिघण्टाको गतिमा ३० मिनेटसम्म उड्न सक्ने र २७२ किलोसम्म बोक्नसक्ने क्षमताका हुनेछन् ।