यामाहा एफजेडएक्स १५० को बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । यामाहाको बहु प्रतिक्षित मोटरसाइकल नेपालमा सार्वजनिक भएको छ । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहा एफजेडएक्सको बुकिङ लिन सुरु गरको हो । लामो समयदेखि सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले हाल मोटरसाइकलको बुकिङ खुल्ला गरेको हो । यामाहाको आधिकारिक शोरुममा आइपुगेको यो मोटरसाइकलको मूल्य ४ लाख २६ हजार ९०० रुपैयाँ […]