हार्ले डेभिडसनको सस्तो मोटरसाइकलको मूल्य बढ्यो, बुकिङ बन्द गरिँदै

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोसँग मिलेर अमेरिकी प्रसिद्ध मोटरसाइकल ब्राण्ड हार्ले डेभिडसनले उत्पादन गरेको एक्स ४४० को मूल्य वृद्धि भएको छ । सुरूआती मूल्य २ लाख २९ हजार एक्स शोरुम मूल्यमा सार्वजनिक भएको हार्ले एक्स ४४० को मूल्य १० हजार रुपैयाँले बढेको हो ।  यससँगै ‘हार्ले एक्स ४४०’को नयाँ मूल्य २ लाख ३९ […]