काठमाडौं । ट्रायम्फको दुई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक भएको छ । नाडा अटो शो २०२४ मा ट्रायम्फ स्पीड ४०० एक्स र ४०० स्क्रयाम्वलर सार्वजनिक भएको हो । ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले दुबै मोडलको बुकिङ खुला गरेको हो । कम्पनीले ट्रायम्फको स्पीड ४०० मोटरसाइकल ६ लाख ३९ हजार ९०० […]