१५० सीसीको प्रिमियम स्कुटर बुकिङ सुरू, यस्तो छ मूल्य

काठमाडौं । सीएक्स मोटरसाइकल कम्पनीले नेपाली बजारमा नयाँ स्कुटर ल्याएको छ । कम्पनीले १५० सीसीको नयाँ स्कुटर १५० प्राइम सार्वजनिक गरेको हो । सीएक्स मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी सीएक्स मोटरसाइकल प्रालिले ३ लाख ७५ हजार रुपैयाँ मूल्य तोकेर स्कुटरको बुकिङ समेत लिन सुरु गरेको हो । यो स्कुटरमा १४९.६ सीसी सिंगल सिलिन्डर एफआई […]