चिसो बाफ: फिल्म बनाउन मिल्ने कथा

काँचो कागज उपन्यासको सफलता र चर्चापछि गोपी सापकोटाले अर्को उपन्यास चिसो बाफ लेखे। गोपी नाटककार हुन् ,नाटक लेखक हुन् र राम्रो कवि पनि हुन्।...

सम्बन्धित सामग्री

मुम्बईमा प्रिमियर हुँदै फिल्म ‘चिसो घर’

काठमाडौँ : मुम्बई फिल्म महोत्सव-२०२३ मा नेपाली फिल्म ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) का लागि छनोट भएको छ। महोत्सव कात्तिक १० गतेदेखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ।एभरेष्ट फिल्म एकेडेमीबाट फिल्म अध्ययनमा डिप्लोमा गरेकी विदुर्षी गिरीले लेखनसँगै निर्देशन गरेको छोटो फिल्म ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) को लागि छनोट भएको हो। सामाजिक कथा वस्तुमा आधारित उक्त फिल्म ११ मिनेट लामो छ। ‘मैले गरेको पहिलो काम नै अन्तरराष्ट्रिय महोत्सवमा छनोट हु

सर्ट फिल्म ‘चिसो घर’ जियो मामी मुम्बई फिल्म फेस्टिवलमा छनोट

काठमाडौं- एभरेष्ट फिल्म एकेडेमीबाट फिल्ममा डिप्लोमा गरेकी विदुषी गिरीको लेखन र डेब्यू निर्देशनमा बनेको सर्ट फिल्म ‘चिसो घर’ भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिवलका लागि छानिएको छ। आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने गिरीको सोसल ड्रामा जनराको फिल्म चिसो घर उक्त फेस्टिवलबाटै वर्ल्ड प्रिमियर हुने भएको छ। थर्ड डाईनेन्सन पिक्चर्स, सिमल […]

मीन भामको फिल्म ‘चिसो वर्ष’मा छानिए सोनम तोप्देन

काठमाडौं । अन्ततः निर्देशक मीनबहादुर भामको आगामी फिल्म ‘चिसो वर्ष’को प्रमुखमध्येको एक भूमिकामा सोनम तोप्देन जोडिएका छन् । अडिसनबाट छानिएका तोप्देन र अर्का एक कलाकारलाई अनुबन्धित गर्नेबारेमा निर्माताले विकल्प खुला राखेका थिए । तर मंगलबार अनलाइनखबरसँग कुरा गर्दै निर्देशक भामले तोप्देन तय भएको जानकारी दिए । फिल्ममा जोडिएसँगै ‘सम्हालिन्छ कहिले मन’ डेब्यु अभिनेताले पुरुषतर्फको प्रमुख […]

मीन भामको फिल्म ‘चिसो वर्ष’को अडिसनमा छानिए सोनम तोप्देन

काठमाडौं । विश्वचर्चित नेपाली फिल्म ‘कालोपोथी’ फेम्ड निर्देशक मीनबहादुर भामको नयाँ प्रोजेक्ट ‘चिसो वर्ष’को प्रमुख भूमिकामा सोनम तोप्देन हुने सम्भावना बलियो छ । किनभने, उक्त फिल्मको दुईवटा अडिसनमध्ये पहिलो चरणमा सोनम छानिएका छन् । सोनमसहित तिब्बती मूलका अर्का एक अभिनेता पनि उनीसँगै छनोट भएका छन् । निर्देशक भामका अनुसार अडिसनको दोस्रो चरणमा यी दुईमध्ये एक […]

‘चिसो मान्छे’ रिलिजपछि स्वस्तिमा र अर्पणको प्रतिक्रिया

काठमाडौँ- नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ शुक्रबार सार्वजनिक भएको छ। स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहेको फिल्म चिसो मान्छे शुक्रबारदेखि प्रदर्शनमा आएको हो। कर्णाली आसपासको कथा बोकेको यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। उनले यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए। फिल्म सार्वजनिकपछि सिने पत्रकारहरुसँग कुरा गर्दै नायिका स्वस्तिमा खड्काले फिल्म […]

फिल्म ‘चिसो मान्छे’ टिमले स्वस्तिमाका लागि राखे सुरक्षा गार्ड

काठमाडौं : आजबाट देशैभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ। ‘चिसो मान्छे’को हल भिजिटमा जाँदा मुख्य कलाकार स्वस्तिमाका लागि निर्माण टिमले सुरक्षा गार्डको व्यवस्था गरेको हो। बिग मुभिजमा भएको प्रेस शोमा स्वस्तिमा सुरक्षा गार्डसँगै देखिएकी छिन्। ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरमाथि हलमा दुर्व्यवहार भएपछि स्वस्तिमाका लागि सुरक्षा गार्ड राखेको फिल्मकी…

फिल्म 'चिसो मान्छे' आजबाट प्रदर्शनमा

अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म 'चिसो मान्छे' आजबाट प्रदर्शनमा आएको छ। फिल्ममा स्वस्तिमाका साथै अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय रहेको छ।

‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ।

फिल्म ‘चिसो एष्ट्रे’ले पाएन दर्शकको साथ

काठमाडौं : गत शुक्रवारबाट फिल्म ‘चिसो एष्ट्रे’ प्रदर्शनमा आएको छ। भूपि शेरचनको कविताबाट प्रभावित यस फिल्मप्रति दर्शकको साथ पाउने धेरैको आश थियो। तर, फिल्मको व्यापार भने निराशाजनक रहेको छ। मिडियामा राम्रो स्थान पाएता पनि फिल्म ‘चिसो एष्ट्रे’ले हलमा भने दर्शक तान्न सकेन। बलिउड फिल्मको तुलनामा नेपाली फिल्ममा दर्शकहरूको उपस्थिति न्यून…

चिसो एस्ट्रे : काठमाडौंमाथि एउटा ‘क्लासरुम’ फिल्म

‘आँखामा आगो, ओठभरि ज्वाला बोकी एकदिन मैले पनि कलंकीमा इन्ट्री हानें’ यो ‘पञ्च लाइन’ सँगै सुरु हुन्छ फिल्म । लाग्छ, भूपि शेरचनको सिनेम्याटिक युनिभर्सभित्र हामीले चिसो एस्ट्रेको उडान भर्दैछौं । यो उडानमा भूपिद्वारा वणिर्त पात्र, मनोदशा र भूगोल हामीसँगै सयर छन् । पचास वर्ष बितिसक्यो : समय उही छ, प्रश्न उनै छन्, काठमाडौंको चारभञ्ज्याङ खाल्डोले […]