‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ।

सम्बन्धित सामग्री

चिसो मान्छेको ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ ।आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई दीपेन्द्र कुमार खनालले निर्देशन गरेका हुन् । फिल्मको सार्वजनिक पोस्टर र टिजरमै स्वस्तिमामा देखिएको कर्णाली ‘लुक्स’ ले चर्चा पाएको थियो । कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रालाई […]

बालेन साहले भने - फिल्मसहित कला संस्कृतिको संरक्षण गर्छु

काठमाडौं महानगरपालिकाको सोमबार मध्याह्नसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ । राष्ट्रिय सभागृहमा मत गणना जारी रहेको अवस्थामा बालेन भने विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।यस्तैमा सोमबार उनी फिल्म ‘चिसो मान्छे’को कार्यक्रममा समेत पुगेका छन् । निर्माण युनिटले ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्दै निर्माण गर्नुपर्ने धारणा राखे । कार्यक्रममा आफू मेयर भएर आए फिल्मसहित कला संस्कृतिको समेत