फिल्म 'चिसो मान्छे' आजबाट प्रदर्शनमा

अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म 'चिसो मान्छे' आजबाट प्रदर्शनमा आएको छ। फिल्ममा स्वस्तिमाका साथै अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय रहेको छ।

सम्बन्धित सामग्री

आजदेखि प्रदर्शनमा आयो 'महापुरुष'

प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म 'महापुरुष' आजबाट प्रदर्शनमा आएको छ ।

चलचित्र ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा

काठमाडौं । शाकार पन्तद्वारा निर्देशित चलचित्र ‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा आएको छ । लामो समय हास्य टेलिश्रृंखलाका रुपमा टेलिभिजनमा प्रसारण भएको ‘हिजो आजका कुरा’को नाममा फिचर फिल्म निर्माण गरिएको हो । चलचित्रले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने […]

श्रद्धाको फिगर मन पर्छ : पुष्प

फेसन वार्ता अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको जोडीलाई आजबाट प्रदर्शनमा आउने फिल्म कृष्णलीलामा देख्न पाइनेछ । यस फिल्ममा पुष्पले अटिजमपीडित युवा र श्रद्धाले महत्वाकांक्षी युवतीको भूमिका निर्वाह गरेका छन् । फिल्मको ट्रेलर...

आजबाट नेपाली चलचित्र पानीफोटो प्रदर्शनमा

नेपाली चलचित्र पानीफोटो आजबाट प्रदर्शनमा आएको छ । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा रहेको फिल्म आजबाट देशभरका सिनेमा हलबाट प्रदर्शन सुरु भएको हो । नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा...

फिल्म ‘दोख’ आजबाट प्रदर्शनमा

काठमाडौँ। अनुप बरालले निर्देशन गरेको फिल्म ‘दोख’ आजबाट प्रदर्शनमा आएको छ। कोरोना महामारीका कारण रोकिएको फिल्म आजबाट प्रदर्शनमा आएको हो। फिल्मले सामुदायिक वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलो देखाएको छ। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरुले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्।

‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा आएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो ।

‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आएकाे  छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा स्वस्तिमा खड्काको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने यसअघि उनले पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।

चिसो मान्छे प्रदर्शनमा

काठमाडौँ – नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने  यसअघि उनले  पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।

'लप्पन छप्पन २' आजबाट प्रदर्शनमा

नेपाली चलचित्र 'लप्पन छप्पन २' आजबाट प्रदर्शनमा आएको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्म आजबाट देशभर प्रदर्शनमा आएको हो ।

नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा

काठमाडौं: नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा आएको छ। ऋषिराज आचार्यको निर्देशन रहेको यो फिल्म आजबाट देशैभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो। कोरोना र त्यसपछिको लकडाउनको कारण धेरै समयपछि नेपाली फिल्म प्रदर्शनमा आएको हो। फिल्म 'चुरीफुरी' ले दुई विदेशी फिल्महरूसँग भिड्नेछ। आजैबाट हलिउड फिल्म ‘द मेट्रिक्स रिजरेक्सन्स’ र बलिउड फिल्म 'अतरंगी…