फिल्म ‘चिसो एष्ट्रे’ले पाएन दर्शकको साथ

काठमाडौं : गत शुक्रवारबाट फिल्म ‘चिसो एष्ट्रे’ प्रदर्शनमा आएको छ। भूपि शेरचनको कविताबाट प्रभावित यस फिल्मप्रति दर्शकको साथ पाउने धेरैको आश थियो। तर, फिल्मको व्यापार भने निराशाजनक रहेको छ। मिडियामा राम्रो स्थान पाएता पनि फिल्म ‘चिसो एष्ट्रे’ले हलमा भने दर्शक तान्न सकेन। बलिउड फिल्मको तुलनामा नेपाली फिल्ममा दर्शकहरूको उपस्थिति न्यून…

सम्बन्धित सामग्री

झरना भन्छिन्- मेरा लागि बक्स अफिसभन्दा दर्शकको ‘रेस्पोन्स’ महत्वपूर्ण

काठमाडौं । निर्देशक झरना थापा फिल्म ‘एक भगवत् र एक गीता’को दर्शकीय प्रतिक्रियालाई लिएर उत्साहित छिन् । मिडिया कुराकानीमा झरनाले आफूलाई बक्स अफिसभन्दा दर्शकको रेस्पोन्स महत्वपूर्ण हुने बताएकी छन् । उनले भनिन्, ‘मलाई बक्स अफिसभन्दा रेस्पोन्स महत्वपूर्ण छ । बक्स अफिस पहिले पनि थियो । मलाई दर्शक र मिडियाकर्मीले स्याबासी देओस् भन्ने चाहना थियो । […]

हलमा दर्शकको खडेरी: फिल्ममा दम नपुगेर कि मन्दीको असर?

काठमाडौं: मल्टिप्लेक्स चेन क्युएफएक्समा सोमबार साँझको सिट अकुपेन्सी हेर्ने हो भने दर्शकको संख्या निराशाजनक छ। नेपाली फिल्म 'अन्तिम संस्कार'को रातिको शो नै छैन। साँझका शो रित्तै छन्। हलिउड फिल्म द फ्ल्यास, इलिमेन्टल, ट्रान्सफरमर्स्, हिन्दी फिल्म 'जारा हट्के जरा बच्के'लगायतको अकुपेन्सी पनि दयालाग्दो छ।     क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरी रातिका शोमा…

‘पहिला-पहिला फिल्म फ्लप नै हुन्थेन किनभने मनोरञ्जनको अर्को विकल्प थिएन’

सिनेमा हलमा जसको फिल्म लागे पनि चल्थ्यो। दर्शक हलमै गएर फिल्म हेर्थे। दर्शकको बाक्लो भीडले कुर्चीको अभावका कारण पनि भुइँमा बसेर फिल्म हेरिन्थ्यो। दर्शकमा फिल्मप्रतिको क्रेज अनौठो थियो। भीडभाडमा चेपिएर पसिनाले निथ्रुक्क हुँदा पनि चाउचाउको गत्ता हम्किँदै फिल्म हेरिन्थ्यो। त्यो जमाना फिल्म हलमा गएर फिल्म हेर्नुको विकल्प थिएन। चैत २ देखि सुरु भएको छैटौँ नेपाल […]

जोखिम लिएर नेपाल भित्र्याइएको 'उचाई' लाई कस्तो छ दर्शकको साथ?

काठमाडौं : गत शुक्रवार रिलिज भएको बलिउड फिल्म ‘उचाई’ ले भारतमा राम्रो व्यापार गरिरहेको छ। सीमित हलमा मात्रै रिलिज भएको फिल्मले बक्सअफिसमा तीन दिनमा १० करोड (भारतीय रुपैयाँ) कलेक्सन गरिसकेको छ। समीक्षकको सकरात्मक प्रतिक्रियाका साथै माउथ पब्लिसिटीले दिनप्रतिदिन फिल्ममा दर्शकको संख्या बढ्दो छ। नेपालमा पनि यस फिल्मलाई दर्शकको राम्रै साथ…

‘महापुरुष’ र ‘कान्तारा’मा दर्शकको चाप धेरै

काठमाडौं : कात्तिक दोस्रो हप्तापछि हलमा दर्शकको चाप क्रमश: घट्दो क्रममा छ। ‘महापुरुष’पछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले दर्शक तान्न नसकेपछि हलमा चाप घट्दै गएको हो।यति वेला प्रदर्शनरत फिल्ममध्ये सबैभन्दा बढी दर्शकको उपस्थिति भने ‘महापुरुष’ र कन्नड फिल्म ‘कान्तारा’मा देखिएको छ।दोस्रो हप्तामा प्रदर्शन भइरहेको ‘महापुरुष’का अधिकांश शोमा अझै पनि ८० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको छ भने ‘कान्तारा’मा पनि दर्शकको उपस्थिति २० देखि

‘प्रकाश’ को जुम्ला प्रिमियरमा दर्शकको भिड

फिल्म ‘प्रकाश’ को पहिलो प्रिमियर जुम्लामा गरिएको छ । आइतबार साँझ जुम्लाको तिर्खु गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा गरिएको प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । १० भाद्रबाट प्रदर्शनमा आउने तरखरमा रहेको फिल्मले आइतबारका पहिलो प्रिमियर गरेको हो । जुम्लाको तिर्खु गाउँमा छायाँकन भएको फिल्म सोहीका स्थानीयका लागि पहिलो प्रिमियर गरिएको निर्देशक दिनेश राउतले बताए । प्रिमियरमा स्थानीयवासी, बुद्धिजीवी, राजनीतिक नेता लगायतको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा अधिकांश

तेस्रो हप्तामा 'आरआरआर', दर्शकको चाप घट्दो

काठमाडौंः पिरियड एक्सन ड्रामा जनरामा बनेको तेलुगु फिल्म 'आरआरआर' तेस्रो हप्तामा प्रवेश गरेको छ। एसएस राजामौलीको लेखन तथा निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको हो। 'आरआरआर'ले २ अर्ब ५० करोडभन्दा बढी कलेक्सन गर्दै भारतीय फिल्म इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको थियो। पहिलो दिन भारतमा मात्रै १ अर्ब ५० करोडभन्दा बढी कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको फिल्म तेस्रो हप्तामा आउँदा भने दर्शकको चाप केही हदसम्म घटेको छ। दुई हप्तामा फिल्मले विश्वभरबाट ९ अर्ब

‘आरआरआर’ दर्शकको चाप उस्तै

भारत– अहिले चर्चामा छ फिल्म ‘आरआरआर’ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मले व्यापार अझै बढ्दो नै छ । फिल्मले दर्शकको मन जितेसँगै यसको शो घटेका छैनन् भने दर्शक बढिरहेका छन् । फिल्म हेर्न ग्रुप वा परिवार नै जाने भएकाले पनि […]

दर्शकको उत्सुकता बढाउन ‘ब्रह्मास्त्र’को १० शर्ट टिजर र १३ मोसन पोस्टर पास

एजेन्सी। करिब तीनवर्ष पहिले निर्माणको घोषणा भएको फिल्म 'ब्रह्मास्त्र' को निर्माण ढिलो हुदै आएको छ।आलिय भट्ट र रणबीर कपूर मुख्य अभिनय रहेको यो फिल्मले दर्शकको उत्सुकता बढाउन भारतको केन्द्रीय फिल्म प्रमाणन् बोर्ड (सीबीएफसी)बाट १० शर्टटिजर र १३ मोसन पोस्टर पास गराएको छ।तमिल,तेलुगु,मलयालम र बंगालीजस्ता अन्य भाषामा पनि डबिङ गरिएको टिजर र मोसन पोस्टरले फिल्मप्रति दर्शकको जिज्ञाशा बढ्ने विश्लेषण छ।

दर्शकको उत्सुकता बढाउन ‘ब्रह्मास्त्र’को १० शर्ट टिजर र १३ मोसन पोस्टर पास

एजेन्सी। करिब तीनवर्ष पहिले निर्माणको घोषणा भएको फिल्म 'ब्रह्मास्त्र' को निर्माण ढिलो हुदै आएको छ।आलिय भट्ट र रणबीर कपूर मुख्य अभिनय रहेको यो फिल्मले दर्शकको उत्सुकता बढाउन भारतको केन्द्रीय फिल्म प्रमाणन् बोर्ड (सीबीएफसी)बाट १० शर्टटिजर र १३ मोसन पोस्टर पास गराएको छ।तमिल,तेलुगु,मलयालम र बंगालीजस्ता अन्य भाषामा पनि डबिङ गरिएको टिजर र मोसन पोस्टरले फिल्मप्रति दर्शकको जिज्ञाशा बढ्ने विश्लेषण छ।