आयोगको उम्मेदवारी खारेजविरूद्ध सर्वोच्च जाँदै तोसिमा

निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन्।

सम्बन्धित सामग्री

तोसिमा कार्कीको उम्मेदवारी खारेज मागसहित अदालत जाँदै आयोग

ललितपुर निर्वाचन क्षेत्र नं ३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ ।

उम्मेदवारी खारेजीनिर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा

काठमाडौं । उम्मेदवारी खारेजीमा परेकी डा‍‍ तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वाेच्च अदालत जान लागेको कार्कीले बताइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा […] The post उम्मेदवारी खारेजीनिर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उम्मेदवारी खारेजीनिर्णयविरुद्ध आज सर्वोच्च अदालत जाँदै तोसिमा

काठमाडौं । उम्मेदवारी खारेजीमा परेकी डा‍‍ तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वोच्च अदालत जाने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको कार्कीले बताइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा […]

आयोगको निर्णयविरुद्ध अदालत जाँदै कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले अदालतको ढोका ढकढक्याउने भएकी छन् । सोमबार ११ बजे आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आफूले रिट निवेदन दर्ता गराउने उनले जानकारी दिएकी हुन् ।आयोगको शनिबार बसेको बैठकले डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । डा। कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्

बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर गोरखा उक्लेका प्रचण्ड

उम्मेदवारी मनोनयनका लागि गोरखा जाँदै गर्दा प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दायाबाया राखे ।

बागी उम्मेदवार खतिवडालाई भेट्न गृहमन्त्री भरतपुर जाँदै

काठमाडौं, १४ बैशाख । गठबन्धनका साझा उम्मेदवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ खतिवडालाई भेट्न आज नेपाली कांग्रेस नेता तथा गृहमन्त्री बालकुष्ण खाँण चितवन जाने भएका छन् । गठबन्धनले माओवादी केन्द्रको उम्मेदवार रेणु दाहाललाई उम्मेदवार बनाएको हो । आज बसेको सत्ता गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा बागी उम्मेदवारी दर्ता फिर्ता गराउने निर्णय गरेसँगै गृहमन्त्री […]

सुजाताले किन रोजिन् प्रकाशमानको क्याम्प ?

नेपाली काँग्रेसभित्र बीपी र गिरिजाप्रसाद कोइरालाको लिगेसी बोक्ने नेताहरुमा तीनजनाको नाम आउने गरेको थियो– शशांक, शेखर र सुजाता कोइराला । तर, शनिबार बिहान सुजाता कोइरालाले प्रकाशनमान सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै कोइराला परिवारका तीन नेताको सहकार्य टुटेको छ । आखिर आफ्ना दाजु डा. शेखर कोइरालालाई साथ नदिएर सुजाताले किन रोजिन् त प्रकाशमानको क्याम्प ?शनिबार उम्मेदवारी दिन जाँदै गर्दा सुजाता कोइरालाले रातोपाटीसँग भनिन्, ‘प्रकाशमानजीलाई मैले समर्थन जनाएँ । म उह

राप्रपा महामन्त्रीमा नायिका थापाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा शुक्रबार महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्न जाँदै राप्रपाकी नेतृ एवं चर्चित नायिका रेखा थापा ।

उम्मेदवारी दर्ता गर्न देउवा डडेल्धुरा नजाने, ओली झापा जाँदै, प्रचण्ड चितवनमा

काठमाडौं : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता आज हुँदैछ। प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो। त्यसका लागि आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्ट्याएको ...