बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर गोरखा उक्लेका प्रचण्ड

उम्मेदवारी मनोनयनका लागि गोरखा जाँदै गर्दा प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दायाबाया राखे ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड मंगलबार गोरखा जाने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोरखा जाने कार्यक्रम छ । यस योजनाअन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे […]

बाबुराम र नारायणकाजीलाई साथमा राखेर प्रचण्डले गोरखा-२ गरे मनोनयन दर्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्दै उनले आज निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए। प्रचण्ड चितवन-३ छाडेर गोरखा-२ पुगेका हुन्। प्रचण्डसँगै नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई पनि गोरखा…

गोरखा–२ मा प्रचण्डको उम्मेदवारी

गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उम्मेदवारी दिएका छन्। दाहालका विरुद्ध गोरखा–२ मा अरु चारजनाको पनि उम्मेदवारी परेको छ। दाहालको उम्मेदवारीमा बाबुराम भट्टराई प्रस्तावक र नारायणकाजी श्रेष्ठ समर्थक छन्।...

गोरखा पुगे प्रचण्ड, मनोनयनपत्र दर्ता गराउनुअघि नेता कार्यकर्ताले गरे स्वागत

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट मनोनयनपत्र दर्ता गराउन उनी दलबलसहित गोरखा पुगेका हुन्। प्रचण्ड चितवन छाडेर गोरखाबाट निर्वाचन लड्दैछन्। प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि गोरखा पुगेका छन्। गोरखामा स्थानीय नेता कार्यकर्ताले फूलमाला र खादा…

बाबुराम र नारायणकाजीलाई साथमै लिएर उम्मेदवारी दर्ता गर्न गोरखा पुग्दै प्रचण्ड

काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका छन् । उनी गोरखा २ बाट उम्मेदवार बन्न लागेका हुन् । उम्मेदवारी दर्ता गर्न प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथमा गएका छन् । […]

उम्मेदवारी दर्ता गर्न बाबुराम र नारायणकाजीसहित प्रचण्ड गोरखामा

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुग्नुभएको छ । पुराना सहकर्मी तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित प्रचण्ड गोरखा पुग्नुभएको हो । सत्ता गठबन्धनको तर्फबाट प्रचण्डले गोरखाको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ । प्रचण्ड चितवन छाडेर गोरखा जानुभएको हो । यसअघि गोरखाबाट निर्वाचित हुँदै आएका बाबुराम भट्टराईले उम्मेदवारी नदिने घोषणा गरिसक्नुभएको छ ।

बाबुराम र नारायणकाजीलाई लिएर गोरखा पुगे प्रचण्ड

काठमाडौं :  प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्नका लागि अध्यक्ष प्रचण्ड डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित गोरखा पुगेका हुन्।अध्यक्ष प्रचण्डले चितवनमा सहज स्थिति नदेखेपछि गोरखा रोजेका हुन्। उनी सत्ता गठबन्धनका नेताहरुलाई साथमा लिनुका सट्टा युद्धकाकालका सहयात्री डा बाबुराम भट्टराईलाई लिएर गोरखा पुगेका हुन्।

उम्मेदवारी दर्ता गर्न बाबुराम र नाराणकाजीलाई लिएर गोरखा पुगे प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि उनी गोरखा क्षेत्र नम्बर २ मा पुगेका हुन्। दायाँतिर डा बाबुराम भट्टराई र बायाँतिर नारायणकाजी श्रेष्ठलाई राखेर प्रचण्डले दुवैको साथ आफूलाई रहेको सन्देश दिएका छन्। चितवनमा सहज स्थिति नदेखेपछि गोरखाबाट चुनाव लड्ने निर्णयमा पुगेका प्रचण्डलाई पाँच […]

उम्मेदवारी दर्ताका लागि प्रचण्ड र बाबुराम सँगै गोरखा जाने

२२ असोज, काठमाडौं । आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् । प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् । गोरखा २ बाबुरामको पनि क्षेत्र हो । यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी […]

चुनाव लड्न प्रचण्ड गोरखा जाँदै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका छन्।माओवादीको आज साँझ बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए।गोरखा क्षेत्र नं २ को प्रदेशसभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ। गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो।विसं २०६४ मा माओवादी नेता डा. बाबुराम भट्टराई विजयी