बागी उम्मेदवार खतिवडालाई भेट्न गृहमन्त्री भरतपुर जाँदै

काठमाडौं, १४ बैशाख । गठबन्धनका साझा उम्मेदवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ खतिवडालाई भेट्न आज नेपाली कांग्रेस नेता तथा गृहमन्त्री बालकुष्ण खाँण चितवन जाने भएका छन् । गठबन्धनले माओवादी केन्द्रको उम्मेदवार रेणु दाहाललाई उम्मेदवार बनाएको हो । आज बसेको सत्ता गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा बागी उम्मेदवारी दर्ता फिर्ता गराउने निर्णय गरेसँगै गृहमन्त्री […]

सम्बन्धित सामग्री

भरतपुर महानगरमा 'बागी' उठेका जगन्नाथले फेरि दिए उम्मेदवारी

भरतपुर महानगरको निर्वाचनमा कांग्रेस बाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले पुनः प्रतिनिधि सभामा पनि उठ्ने भएका छन्।  उनले पौडेलले प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि उनी भरतपुर महानगरको मेयर पदमा...

भरतपुर महानगर अपडेट : मेयरमा सुवेदीले लिए ३७ मतको अग्रता

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३७ मतको अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् भने ४ हजार १४४ मतका साथ उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन् । […]

भरतपुर महानगरमा सुवेदीको अग्रता कायमै

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । पछिल्लो ९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३३४२ मत प्राप्त गरेका छन् । उनी गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी नेता रेनु भन्दा १७ मतले अघि छन् । रेनुले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । यता स्वतन्त्रबाट काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले […]

भरतपुर महानगरमा रेणुको झिनो अग्रता

काठमाडौँ- भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता घटाउँदै लगेका छन् । ६४७७ मतगणना हुँदा रेणु दाहालले २३१७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २३०३ मत पाएका छन् । मतान्तर १४ मा झरेको छ । यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत पाएका छन् ।

भरतपुर महानगरपालिका : एक सयभन्दा बढी मतले रेनुको अग्रता

हेटौंडा : भरतपुर महानगरमा पाँचदलीय गगठबन्धनबाट माओवादी केन्द्रकी उम्मेवार रेनु दाहाल प्रतिद्वन्द्वीभन्दा १०० भन्दा बढी मतले अगाडि छिन्।जारी मतगणनाको पछिल्लो परिणाम अनुसार तीन हजार १६८ मत गन्दा एक हजार १७८ मतसहित दाहालले अग्रता लिएकी हुन्। एमालेका उम्मेदवार विजय सुवेदीले एक हजार ६८ मत प्राप्त गरेका छन्। यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत ल्याएका छन्।

भरतपुर महानगरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह भुइँकटहर

काठमाडाैँ- भरतपुर महानगरपलिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् ।उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह भुइँकटहर दिएको हो। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको सर्मथनमा उठाएको उम्मेदवारमाथि पौडेलले बागी उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नेता बागी उम्मेदवार पौडेललाई उमेदवारी फिर्ता लिन सत्ता गठबन्धन र शीर्ष तहका नेताले फकाउँदा समेत उनी पछि हटेनन्। पौडेलले बागी […]

सभापति देउवाप्रति काँग्रेसका बागी उम्मेदवार आक्रोशित

काठमाडौँ । नेपाली काँग्रेसबाट बागी उम्मेदवार भएकाहरूले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र बिपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी काँग्रेसीजन […]

सभापति देउवाप्रति काँग्रेसका बागी उम्मेदवार आक्रोशित

नेपाली काँग्रेसबाट बागी उम्मेदवार भएकाहरूले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र वीपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी काँग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त

भरतपुरका उम्मेदवार पौडेलसहित काँग्रेसका बागी उम्मेदवार स्वतः निष्कासित

काठमाडौँ । नेपाली काँग्रेसका शुक्रवार अपराह्न ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवार स्वतः पार्टीबाट निष्कासनमा परेका छन् । भरतपुर उपमहानगरपालिकामा काङ्ग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू काँग्रेसको निर्णयअनुसार स्वतः निष्कासनमा परेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रवार विज्ञप्ति निकाल्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भनेका थिए। काँग्रेसले विद्रोही उम्मेदवार, निजको प्रस्तावक र […]