सुजाताले किन रोजिन् प्रकाशमानको क्याम्प ?

नेपाली काँग्रेसभित्र बीपी र गिरिजाप्रसाद कोइरालाको लिगेसी बोक्ने नेताहरुमा तीनजनाको नाम आउने गरेको थियो– शशांक, शेखर र सुजाता कोइराला । तर, शनिबार बिहान सुजाता कोइरालाले प्रकाशनमान सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै कोइराला परिवारका तीन नेताको सहकार्य टुटेको छ । आखिर आफ्ना दाजु डा. शेखर कोइरालालाई साथ नदिएर सुजाताले किन रोजिन् त प्रकाशमानको क्याम्प ?शनिबार उम्मेदवारी दिन जाँदै गर्दा सुजाता कोइरालाले रातोपाटीसँग भनिन्, ‘प्रकाशमानजीलाई मैले समर्थन जनाएँ । म उह

सम्बन्धित सामग्री

किड्स क्याम्प गर्न सम्झौता

चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघ र भरतपुरको बाह्रघरेस्थित क्यासी स्पोर्ट्सको संयुक्त आयोजनामा आगामी शनिबारदेखि ’किड्स क्याम्प २०८०’ आयोजना गर्ने सम्झौता भएको छ । क्यासी स्पोर्ट्सको परिसरमा सोमबार सम्मेलन गरी दुबै पक्षले ‘किड्स क्याम्प २०८०’ सन्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ८ वर्षदेखी १४ बर्षसम्मका बालबालिकाहरुलाई करिब ८ […] The post किड्स क्याम्प गर्न सम्झौता first appeared on हाम्रो खेलकुद.

स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्र्याक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ। उक्त सर्भिस क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो।...

अफसिजनमा पनि सगरमाथा बेस क्याम्प जानेहरूको लर्को (तस्बिरहरु)

सोलुखुम्बु – पछिल्लो समय अफसिजनमा पनि सगरमाथा बेस क्याम्प जानेहरू बढेका छन्। सगरमाथा बेस क्याम्प अर्थात् सगरमाथा आरोहण गर्नेहरूका लागि पहिलो खुड्किलाको रूपमा पनि लिन सकिन्छ। सगरमाथा बेस क्याम्प जानेहरुका लागि विशेष गरेर फागुन–चैत–वैशाख मुख्य सिजन हो। भदौ–असोज–कार्तिक पनि सिजन नै हो। खासगरी हिमाल आरोहणका लागि पनि यी दुई सिजन ‍उपयुक्त मानिन्छ। असार–साउन र पुस–माघलाई […]

टाटाको मेगा सर्भिस क्याम्प सुरु

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सोमबारदेखि मेगा सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार देशभरका विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरुबाट क्याम्प सञ्चालनमा आएका हुन् । काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा क्याम्प सञ्चालनमा आएका छन् भने काठमाडौं उपत्यका बाहिर पोखरा, इटहरी, मेची, वीरगञ्ज , ढल्केबार, हेटौंडा, धनगढी, नेपालगञ्जमा सञ्चालनमा […]

चार देशीय ‘पोखरा आर्ट क्याम्प’ आजदेखि

चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका...

नवरत्नको ‘फ्रि हेड मसाज क्याम्प’

मालिस गर्ने तेलको रुपमा चर्चित नवरत्न तेलले ‘नवरत्न आयल फ्रि  हेड मसाज क्याम्प गरिरहेको छ । पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत अन्य शहरहरु संचालन गरिने यो फ्रि मसाज क्याम्प जम्मा १५० दिनसम्म सञ्चालन हुनेछ । जुन क्याम्पबाट लाखौं ग्राहकहरुले तेल मालिसको लाभ लिन सक्ने कम्पनीले बताएको छ । क्याम्प सञ्चालनका […]

निसानको राष्ट्रव्यापी सर्भिस क्याम्प

काठमाडौँ – निसानले राष्ट्रव्यापी सर्भिस क्याम्प गर्ने भएको छ। यही डिसेम्बर २६ देखि २८ सम्म देशका प्रमुख सहरहरूमा राष्ट्रव्यापी सर्भिस क्याम्प आयोजना गरिने भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सर्भिस क्याम्पमा सबै ग्राहकहरूले सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन्। जसमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास र निःशुल्क ९० पोइन्ट चेकको सुविधा रहेका छन्। त्यस्तै […]

देशभर टाटा मोटर्सको एक्सचेन्ज क्याम्प

काठमाडौँ – सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प राखेको छ। मंसिर ३ देखि ७ गतेसम्म उक्त एक्सचेन्ज क्याम्प नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा सञ्चालन हुनेछ। सिप्रदीले टाटा मोटर्सको सोरुममा गएर क्याम्पमा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सनइभी, टियागो र टिगोरलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न […]

हुन्डाई हाइवेमा निःशुल्क चेकअप क्याम्प

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई हाइवे एसुरेन्स) गाडिहरुको लागि निःशुल्क चेकअप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकवर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको निःशुल्क चेकअप क्याम्प स्थापना गरेको छ ।नेपालीहरुको महान चाड वडा दसैँमा घर फर्कंदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेकअप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेकअप क्याम्प गराउन सक्नेछन्