काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ धकल्ने काम र प्रयास नगर्न विपक्षी राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा ७६ ९३० अनुसार शुक्रबार प्रधानमन्त्रीको सपथ लिएका ओलीले सिंहदबारमा कार्यभार समालेपछि भने, ‘यति बेला पनि केही अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने तत्वहरू लोकतान्त्रिक […]