अर्घाखाँचीमा गठबन्धन र एमालेबाट पुरानै अनुहार

आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा एमाले र सत्ता गठबन्धनबाट पुरानै अनुहार दोहोरिने निश्चित जस्तै देखिएको छ । प्रतिनिधि सभामा एमालेले केन्द्रीय सचिव टोपबहादुर रायमाझीको नाम सर्वसम्मत सिफारिस गर्दा नेपाली कांग्रेसले कांग्रेस नेतृ पुष्पा भुसालसहितको नाम पठाएको छ ।सभापति देउवा निकट मानिएकी भुसाल पार्टीभित्रको गुट समीकरणका कारण उम्मेदवार बन्नबाट रोकिएको अवस्थामा बाहेक सामान्य अवस्थामा भुसाल बाहेक अरुले टिकट उने सम्भावना नरहेको कांग्रेस स्रोतले जनाएको छ ।गठबन्धनमा रहे

सम्बन्धित सामग्री

काभ्रेका प्रदेश सभामा गठबन्धनमा पूरानै, एमालेका ३ नयाँ अनुहार

१ मंसिर, काभ्रे । काभ्रेको प्रदेश सभातर्फ गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको काभ्रेमा ४ वटा प्रदेश सभा क्षेत्र छन् । यस पटक गठबन्धनको तर्फबाट पुरानै अनुहार उम्मेदवार बनेका छन् भने एमालेको तर्फवाट ३ जना नयाँ उम्मेदवार मैदानमा छन् । एमालेका दिलबहादुर लामा (दिलिप), कुमार खकुरेल र कुमार […]

रुपन्देहीमा अनुहार पुरानै दोहोरिए, तीनजना संघबाट प्रदेशमा झरे

रुपन्देही । लुम्बिनी प्रदेशका सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधिसभा तथा प्रदेशसभाका अधिकांश उम्मेदवार पुरानै दोहोरिएका छन् । सत्ता गठबन्धन दल तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाल समाजवादी पार्टीको गठबन्धन तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टीबीचको तालमेलमा बनेको गठबन्धनबाट मात्र होइन अन्य दलबाट समेत अधिकांश उम्मेदवार पुरानै अनुहार […]

आधिकारिक उम्मेदवारविरुद्ध दुवै गठबन्धनमा विद्रोहको ज्वाला

काठमाडौं, असोज २५ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोहको ज्वाला दन्किएको छ । राजनीतिक वैचारिक र जनताका एजेन्डा बोक्नसक्ने युवा पुस्तालाई पाखा लगाउँदै निरन्तर खाईपाई आएका, पौसावाला र गुटका आधारमा टिकट वितरण भएको भन्दै गठबन्धन दलहरूभित्रै विद्रोको ज्वाला दन्किएको हो । पटक–पटक चुनाव लड्दै आएका पुरानै अनुहार, तिनका निकटता […]

आधिकारिक उम्मेदवारविरूद्ध दुवै गठबन्धनमा विद्रोहको ज्वाला

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिने पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध विद्रोहको ज्वाला दन्किएको छ । राजनीतिक वैचारिक र जनताका एजेन्डा बोक्न सक्ने युवा पुस्तालाई पाखा लगाउँदै निरन्तर खाईपाई आएका, पैसावाल र गुटका आधारमा टिकट वितरण भएको भन्दै गठबन्धन दलहरूभित्रै विद्रोहको ज्वाला दन्किएको हो । पटकपटक चुनाव लड्दै आएका पुरानै अनुहार, तिनका […]

कांग्रेसमा प्रधानमन्त्री उमेदवार : गगन पुस्ता कि पुरानै अनुहार ?

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन अब ७५ दिन बाँकी छ । दलहरू गठबन्धन गर्न व्यस्त छन् । सत्ता गठबन्धनमा रहेका पाँच दललाई सिटको टुंगो लगाउन ‘हम्मे–हम्मे’ परेको छ । नेकपा (एमाले)ले पनि साना दलहरूसँग चुनावी गठबन्धन गर्ने तयारी गरिरहेको छ ।  भदौ ११ गते सम्पन्न भएको नेकपा(एमाले) केन्द्रीय...

प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण, मन्त्रीमा पुरानै अनुहार !

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पथ तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले समेत सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ व्यक्तिलाई मन्त्रिपरिषदमा सामेल गराउने भन्दै अहिलेलाई पुरानै मन्त्रीहरूलाई नियुक्त गर्नुभएको छ ।आजै उपप्रधा...