गोरखामा उम्मेदवारी दिनेमा पुरानै अनुहार बढी

१४ वैशाख, गोरखा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेमा बढी पुरानै अनुहार दोहोरिएका छन् । जिल्लाका मुख्य दलहरुबाट उम्मेदवारी दिएका अधिकांश यसअघिको स्थानीय तह निर्वाचन (२०७४) मा पनि उम्मेदवार थिए । नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा पुनः राजनराज पन्तको उम्मेदवारी परेको छ । उनी नगरपालिकाका मेयरसमेत […]

सम्बन्धित सामग्री

महोत्तरीबाट अधिकांश पुरानै अनुहार निर्वाचित

जलेश्वर- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो। चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौजना यसअघिकै दोहोरिएका छन्। महोत्तरी-३ प्रतिनिधिसभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी—२ […]

अर्घाखाँचीमा गठबन्धन र एमालेबाट पुरानै अनुहार

आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा एमाले र सत्ता गठबन्धनबाट पुरानै अनुहार दोहोरिने निश्चित जस्तै देखिएको छ । प्रतिनिधि सभामा एमालेले केन्द्रीय सचिव टोपबहादुर रायमाझीको नाम सर्वसम्मत सिफारिस गर्दा नेपाली कांग्रेसले कांग्रेस नेतृ पुष्पा भुसालसहितको नाम पठाएको छ ।सभापति देउवा निकट मानिएकी भुसाल पार्टीभित्रको गुट समीकरणका कारण उम्मेदवार बन्नबाट रोकिएको अवस्थामा बाहेक सामान्य अवस्थामा भुसाल बाहेक अरुले टिकट उने सम्भावना नरहेको कांग्रेस स्रोतले जनाएको छ ।गठबन्धनमा रहे

गुल्मीमा सबै दलबाट पुरानै अनुहार सिफारिश

गुल्मी : मंसिर ४ गते हुने संघीय र प्रादेशिक चुनावमा गुल्मीबाट राजनीतिक दलहरुले पुरानै उम्मेदवारलाई सिफारिश गरेका छन्। देशमा जताततै युवा र नयाँ अनुहारको अपेक्षा मतदाताले गरे पनि गुल्मीमा भने त्यसो नहुने दलहरूले गरेको उम्मेदवारी सिफारिशबाट स्पष्ट भएको छ।राजनीतिक पार्टीहरूले पुरानै सोच र पुरानै विचारको सम्मानका नाममा पुरानै नेताहरूलाई केन्द्र र प्रदेशमा निर्वाचनका लागि सिफारिश गरेकाले उनीहरूबाट केही आशा नरहेको तम्घासका स्थानीय सूर्य सुनारले बताए। दलहरूले पुरानै अनुहार

बारा कांग्रेसमा पुरानै अनुहार

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा पुनः पुरानै अनुहार सिफारिस भएको छ । बारा क्षेत्र नम्बर २ मा ७ दशक उमेर नाघेका पूर्व सांसद राधेचन्द्र यादव, क्षेत्र नं ३ मा ७ दशक नजिक (६९ वर्ष) पुगेका पूर्वमन्त्री तथा कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर र बारा क्षेत्र नं १ मा ६ दशक उमेर काटेका उमाकान्त चौधरीको एकल नाम सिफारिस भएको छ । आगामी निर्वाचनको लागि यादव र मन्सुर ७ औ पटक र चौधरीको नाम पाँचौपटक सिफारिस भएको हो । यसअघि भएका संविध

लमजुङको तीन स्थानीय तहमा पुरानै अनुहार दोहोरिए

लमजुङ– लमजुङका तीन स्थानीय तह प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् । ८ स्थानीय तह रहेको लमजुङको बेँसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका र  मर्स्याङ्दी गाउँपालिकामा पुरानै प्रमुख दोहोरिएका हुन् । जिल्लाको राइनास नगरपालिका प्रमुखमा पुरानै अनुहार उम्मेदवार बने पनि उनी पराजय भएका छन् । जिल्लाको ८ स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख दोहोरिन चाहेका थिए । बेँसीसहर नगरपालिकामा […]

लमजुङका तीन स्थानीय तह प्रमुखमा पुरानै अनुहार

लमजुङका ८ स्थानीय तहमध्ये तीन स्थानीय तह प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन्। जिल्लाको बेसिशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र  मर्स्याङ्दी गाउँपालिकामा पुरानै प्रमुख दोहोरिएका हुन । जिल्लाको राइनास नगरपालिका प्रमुखमा पुरानै अनुहार उम्मेदवार...

स्थानीय तह निर्वाचन: अधिकांशमा पुरानै अनुहार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश पालिकामा पुरानै अनुहार दोहोरिएका छन्।...

ललितपुरका स्थानीय तहको उम्मेदवारमा अधिकांश पुरानै अनुहार

ललितपुरका अधिकांश स्थानीय तहका उम्मेदवारमा पुरानै अनुहार दोहोरिएका छन्। ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा चिरिबावु महर्जन पुनः दोहोरिएका छन्। उनी नेपाली कांग्रेस निकट हुन्। पार्टीको केन्द्रीय कमिटीले सोमबार उनलाई मेयरको रुपमा...

माओवादीको २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार

नेकपा माओवादी केन्द्रको महाधिवेशनबाट चयन भएका २९९ मध्ये २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार अटाएका छन् । माओवादी केन्द्रको बन्दसत्रमा पुष्पकमल दाहाल प्रचण्डले आफूसहित केन्द्रीय कमिटीमा रहने २३६ जनाको नाम घोषणा गरेका थिए भने सो नाम हलले अनुमोदन गरेसँगै पार्टीको कमलादीमा ८ दिनदेखि जारी महाधिवेशन आइतबार सम्पन्न भएको थियो । यसअघि माओवादीको आयोजक कमिटीमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, म...

मन्त्रिपरिषद्मा पुरानै अनुहार

काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ धकल्ने काम र प्रयास नगर्न विपक्षी राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा ७६ ९३० अनुसार शुक्रबार प्रधानमन्त्रीको सपथ लिएका ओलीले सिंहदबारमा कार्यभार समालेपछि भने, ‘यति बेला पनि केही अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने तत्वहरू लोकतान्त्रिक […]