महोत्तरीबाट अधिकांश पुरानै अनुहार निर्वाचित

जलेश्वर- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो। चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा नौजना यसअघिकै दोहोरिएका छन्। महोत्तरी-३ प्रतिनिधिसभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी—२ […]

सम्बन्धित सामग्री

महोत्तरीमा अधिकांश पुरानै अनुहारलाई जनताले गरे अनुमोदन

महोत्तरी : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरीमा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो। चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा ९ जना यसअघिकै दोहोरिएका छन्। महोत्तरी ३…

बुटवलमा पुरानै अनुहार, पुरानै एजेण्डा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अन्त्यतिर पुगेको छ । उम्मेदवारहरुले मतदातासामु आफ्ना एजेण्डा र प्राथमिकता राखिसकेका छन् । यसै क्रममा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवारले पुरानै एजेण्डालाई अघि सारेर मतदातासामु भोट मागेका छन् । यतिमात्र होइन, यो क्षेत्रमा प्रमुख दलका उम्मेदवार पनि पुरानै छन् ।एमालेका उपाध्यक्ष विष्णु पौडेल २०६४ सालदेखि रुपन्देही क्षेत्र नम्बर २ मा लगातार सांसद छन् । तर पौडेलका अधिकांश चुनावी प्रतिबद्धता १५ वर्षअघि र अहिले पनि करिब उस्तै छन् । धेरै आयोजना अध

प्रतिनिधिसभामा अधिकांश पुरानै अनुहार सिफारिश

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेतादेखि गुन्डा नाइकेसम्म सिफारिशमा परेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका क्षेत्रीय कमिटीहरूले गुन्डादेखि, श्रीमान् श्रीमती मात्र होइन‚ एकै परिवारका तीनजनासम्मको नाम सिफारिश गरेर केन्द्रमा पठाएका छन्। एमालेनेकपा एमालेले झापा क्षेत्र नं ५ बाट पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिश गरेको छ।इलाम क्षेत्र नं २ बाट सुवासचन्द

नेपालगञ्ज पाँच वडामा पुरानै अनुहार, दश जना पराजित

नेपालगञ्ज – स्थानीय तह निर्वाचन– २०७९ को मतपरिणाम अन्तिम चरणमा पुगेको छ। यतिबेला देशका अधिकांश स्थानीय तहको नतिजा आइसकेको छ। यसपालिको निर्वाचनमार्फत जनप्रतिनिधीको रुपमा कतिपय नयाँ अनुहार आएका छन् भने कतिपय पुरानै अनुहार दोहोरिएका छन्। एक कार्यकाल काम गरिसकेका उम्मेदवार पुनः दोहोरिनको लागि सो कार्यकालमा उसले गरेको कामले पनि विशेष भूमिका खेल्दछ। जनभावना र आवश्यकता […]

स्थानीय तह निर्वाचन: अधिकांशमा पुरानै अनुहार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश पालिकामा पुरानै अनुहार दोहोरिएका छन्।...

खोटाङको स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार

काठमाडौँ – खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुनः दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११ जना पुनः दोहोरिने योजनामा छन्। जिल्लामा १० स्थानीय तह छन् त्यसमध्ये चार प्रमुख र सात उपप्रमुख पुनः उम्दवार बनेका छन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको […]

अधिकांश पुरानै अनुहार, घरदैलो अभियानमा उम्मेदवार

काभ्रे उम्मेदवारी दर्ता गरेका १३ वटा पालिकाका २ हजार ७ सय ७३ जना उम्मेदवारमध्ये अधिकांश घर दैलो अभियानमा जुटेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईका अनुसार अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि पनौती नगरपालिकाकामा २ सय ६८, बनेपा नगरपालिकामा ३ सय १६, पाँचखाल नगरपालिकामा […]

गोरखामा उम्मेदवारी दिनेमा पुरानै अनुहार बढी

१४ वैशाख, गोरखा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेमा बढी पुरानै अनुहार दोहोरिएका छन् । जिल्लाका मुख्य दलहरुबाट उम्मेदवारी दिएका अधिकांश यसअघिको स्थानीय तह निर्वाचन (२०७४) मा पनि उम्मेदवार थिए । नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा पुनः राजनराज पन्तको उम्मेदवारी परेको छ । उनी नगरपालिकाका मेयरसमेत […]

ललितपुरका स्थानीय तहको उम्मेदवारमा अधिकांश पुरानै अनुहार

ललितपुरका अधिकांश स्थानीय तहका उम्मेदवारमा पुरानै अनुहार दोहोरिएका छन्। ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा चिरिबावु महर्जन पुनः दोहोरिएका छन्। उनी नेपाली कांग्रेस निकट हुन्। पार्टीको केन्द्रीय कमिटीले सोमबार उनलाई मेयरको रुपमा...

माओवादीको २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार

नेकपा माओवादी केन्द्रको महाधिवेशनबाट चयन भएका २९९ मध्ये २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार अटाएका छन् । माओवादी केन्द्रको बन्दसत्रमा पुष्पकमल दाहाल प्रचण्डले आफूसहित केन्द्रीय कमिटीमा रहने २३६ जनाको नाम घोषणा गरेका थिए भने सो नाम हलले अनुमोदन गरेसँगै पार्टीको कमलादीमा ८ दिनदेखि जारी महाधिवेशन आइतबार सम्पन्न भएको थियो । यसअघि माओवादीको आयोजक कमिटीमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, म...