गंगालालमा भोलिदेखि १२ घण्टा अपरेसन हुने तीन युनिटमा कति चिकित्सक सहभागी हुँदैछन् ?

काठमाडौँ- बाँसबारीस्थित ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ अस्पतालले भोलिदेखि (साउन १) १२ घण्टा अपरेसन सेवा दिने भएको छ । अस्पतालले तीन वटा युनिट गठन गरेर अपरेशन र ओपीडी सेवा प्रवाह गर्ने भएको हो । अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभागका प्रमुख डा. रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबा...

सम्बन्धित सामग्री

बिरामीका दु:ख: सरकारी अस्पतालमा शल्यक्रियाको पालो कहिले?

नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की सरकारी अस्पतालमा पर्याप्त मात्रामा अपरेसन थिएटर, भौतिक संरचनाको अभाव र जनशक्तिको कमीका भीड बढ्ने गरेको बताउँछन्। सरकारले विभिन्न निर्देशिका र ऐन जारी गरे पनि यी तीन विषयहरुमा सुधार नगरेसम्म शल्यक्रियाका लागि लामो समय पर्खनुपर्ने बिरामीको बाध्यता नहट्ने उनले बताए।

जनशक्ति अभावमा पाँच महिनादेखि मध्यबिन्दु जिल्ला अस्पतालको अपरेसन सेवा बन्द

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेसन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेसन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।  गएको चैतदेखि जिल्ला अस्पतालमा अपरेसन सेवा बन्द भएको हो । जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ (अपरेसन पूर्व बेहोस बनाउने चिकित्सक) नहुँदा अपरेसन […]

भरतपुर अस्पतालमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द

चितवन : कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको छ।भरतपुर अस्पताल प्रशासनले  सूचना जारी गर्दै आज आइतबारदेखि लागू हुनेगरी जनरल ओपिडी तथा रुटिन अपरेसन सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको जनाएको हो।अस्पताल प्रशासनद्वारा जारी सूचनामा  विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना सङ्क्रमणबाट अस्पतालमा सबै विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायत कर्मचारी धेरै संख्यामा सङ्क्रमित भई आइसोलेसनमा रहेको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना

भरतपुर अस्पतालको जेनेरल ओपीडी र रुटिन अपरेसन सेवाहरु बन्द

काठमाडौं : भरतपुर अस्पतालको बहिरंग सेवा विभाग र रुटिङ अपरेसन सेवाहरु बन्द भएको छ। अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरु कोभिड-१९ बाट संक्रमित भई उपचाररत तथा आइसोलेसनमा रहेको भन्दै सेवा बन्द गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ। आइतवारदेखि लागू हुने गरी सामान्य बहिरंग सेवा विभाग (जीओपीडी) र रुटिङ…

बाबुराम भट्टराईको वीर अस्पतालमा अपरेसन सम्पन्न

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पेटको अपरेसन गरिएको छ । वीर अस्पतालमा भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको अपरेसन गरिएको हो । “पेटको न्यूरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना, बा !,” भट्टराईकी एक मात्र सन्तान मानुसी यमी भट्टराईले ट्विटरमा लेखेकी छन्, “शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद...

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, आकस्मिकबाहेक अपरेसन पनि रोक्ने निर्णय

१५ भदौ, काठमाडौं । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य …

बढ्दै छ चिकित्सक र बिरामीबीचको दूरी, १० वर्षमा ३०० बढी चिकित्सक कुटिए

काठमाडौं : दुई साता अगाडि नर्भिक अस्पतालमा  दायाँ खुट्टाको अपरेसन गर्नुपर्नेमा बायाँ खुट्टाको अपरेसन गरेको भन्दै चिकित्सकमाथि छानविन सुरु गरियो। छानविनको क्रममा चिकित्सकको लापरवाही नै रहेको ठहर गर्दै हाल दुई चिकित्सकलाई एक महिनाका लागि निलम्बन गरिएको छ। यस्तै, फागुन ६ गते डोटी ...

लापरवाही गर्ने डाक्टरलाई छोडिदैन : चिकित्सक संघ :: Pahilopost.com

काठमाडौं: डोटीका डाक्टर जितेन्द्र सिंहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न ढिलासुस्ती गरिएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलन गर्ने चेतावनी दिएको छ। एक हप्ताभित्र माग पूरा नभए देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिने संघले जनाएको छ। नर्भिक अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको गलत अपरेसन भएको घटनामा संघको ध्यानाकर्षण भएको संघका महासचिव लोचन कार्कीले बताएका