चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, आकस्मिकबाहेक अपरेसन पनि रोक्ने निर्णय

१५ भदौ, काठमाडौं । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य …