बाबुराम भट्टराईको वीर अस्पतालमा अपरेसन सम्पन्न

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पेटको अपरेसन गरिएको छ । वीर अस्पतालमा भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको अपरेसन गरिएको हो । “पेटको न्यूरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना, बा !,” भट्टराईकी एक मात्र सन्तान मानुसी यमी भट्टराईले ट्विटरमा लेखेकी छन्, “शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद...

सम्बन्धित सामग्री

वीर अपस्तालमा विजोग : गरिबले पत्थरीको अपरेशन गर्न ९ महिनासम्म कुर्नुपर्ने

बाराकी २५ बर्षीय सकुन्तला पास्वान वीर अस्पतालमा ९ महिनादेखि पित्तथैलीको पत्थरी अपरेशन गराउन पालो कुरिरहेकी छिन् । पेट दुख्ने, खान मन नलाग्ने, फुल्लिने र असहज हुने समस्याले सताएपछि उनी गत वर्षको कार्तिक ५ गते वीर अस्पताल पुगेकी थिइन् । वीरमा परीक्षणका क्रममा पित्तथैलीमा १३ मिलिमिटरको पत्थरी देखियो । चिकित्सकले अपरेसन गरेर पत्थरी निकाल्नुपर्ने सुझाव दिए […]