राजस्थान रोयल्सको विजयी सुरुआत

इन्डियन प्रिमियर लिग आईपीएल-२०२४ अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा जितका लागि १ सय ९४ रनको लक्ष्य पाएको लखनउले ओभरमा छ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । जितका लागि उसले अन्तिम ओभरमा २७ रन बनाउन आवश्यक थियो ।

सम्बन्धित सामग्री

आइपिएलमा राजस्थान र गुजरातको विजयी सुरुवात

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्यो भने दोस्रो खेलमा गुजरातले मुम्बई इन्डियन्समाथि ६ रनको रोमाञ्चक जित निकाल्यो । भारतको जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्दै …

राजस्थान ५९ रनमा अलआउट, बेंगलोर ११२ रनले विजयी

३१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स ५९ रनमा अलआउट भएको छ । आइतबार भएको खेलमा राजस्थान रोयल च्यालेन्जर्स बेंगलोरसँग ११२ रनको फराकिलो अन्तरले पराजित भएको छ । हारपछि राजस्थानको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । बेंगलोरले भने प्लेअफ सम्भावना कायम राखेको छ । बेंगलोर १२ खेलबाट १२ अंकसहित पाँचौ […]

आईपीएल क्रिकेटमा बैंगलोर र राजस्थान विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टि–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेर र राजस्थान रोयल्स विजयी भएका छन् । आइतबार राति बैंगलोरमा भएको खेलमा घरेलु टोलीले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेकाे हाे । खेलमा पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएकाे हाे । उसका लागि तिलक बर्माले अविजित […]

बटलरको शतकमा बेंगलोरलाई हराउँदै राजस्थान फाइनलमा

एजेन्सी – ओपनर जस बटलरको सानदार शतकको सहयोगमा राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा पुगेको छ । राजस्थानले रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै दोस्रो पटक आइपिएलको फाइनलमा पुगेको छ । राजस्थान सन् २००८ पछि फाइनलमा पुगेको हो । जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा […]

आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। मंगलबार राति पुनेमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो । उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो […]

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा

एजेन्सी – ओपनर जस बटलरले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै तेस्रो शतक प्रहार गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ । राजस्थानले शुक्रबार राती दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै १० अंकका साथ शीर्षस्थानमा उक्लिएको हो । जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० […]

आईपीएल : युजभेन्द्रले पाँच विकेट लिएको खेलमा राजस्थान विजयी

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको जित दर्ता गरेको हो । सुरुमा ब्याटिङ गरेको राजस्थानले दिएको २ सय १८ रनको विशाल लक्ष्य भेट्न नसक्दा कोलकत्ता पराजित भएको हो । कोलकत्ता १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० […]

आईपीएल क्रिकेटमा आज हैदराबाद र राजस्थान खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ । आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् । आईपीएलमा यसपालि १० टोली सहभागी छन् ।

आईपीएलमा चेन्नईमाथि राजस्थानको शानदार जित, आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सलाई हराउँदै राजस्थान रोयल्स विजयी भएको छ ।

आईपीएल क्रिकेटः आज कलकत्ता र राजस्थान भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राजस्थान रोयल्स र कलकत्ता नाइट राईटर्स भिड्दै छन्। मुम्बईको वाङखाडे क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। कलकत्ता र राजस्थान दुवै आईपीएलको यसअघिका चार खेलमध्ये एकमा विजयी र तीनमा पराजित भएका थिए।। समान दुई÷दुई अंक रहेको कलकत्ता र राजस्थान लिगको क्रमशः सातौं र आठौं स्थानमा छन्।