आईपीएल २०२४ : दिल्लीको दोस्रो जित

जेक फ्रेसर–म्याकग्रुकले आईपीएल २०२४ मा डेब्यू गर्दै अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले शुक्रबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ । अघिल्लो दिनमात्रै २२ औं जन्मदिन मनाएका फ्रेसर–म्याकग्रुकले कप्तान ऋषव पन्तसँग तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरे ।

सम्बन्धित सामग्री

आईपीएल २०२४ : बटलरको शतकमा राजस्थानको रोमाञ्चक जित

जस बटलरलको शतकको मद्दतले राजस्थान रोयल्सले आईपीएल २०२४ मा मंगलबार कोलकाता नाइटराइडर्समाथि रोमाञ्चक दुई विकेटको जित हात पारेको छ । लिग तालिकाको शीर्षमा रहेको राजस्थानको जित अन्तिम बलमा सम्भव भएको हो । यो जितपछि उसको सात खेलबाट १२ अंक भएको छ ।

आईपीएल २०२४ : गुजरातसँग राजस्थानको जित यात्रामा पूर्णविराम

लगातार खेल जितेर अंक तालिकाको शीर्षमा रहेको राजस्थान रोयल्स बुधबार आईपीएल २०२४ मा गुजरात टाइटन्सको हातबाट तीन विकेटले पराजित भएको छ । गुजरातको जित अन्तिम बलमा सम्भव भएको थियो ।

आईपीएल २०२४ : पञ्जावमाथि हैदरावादको झिनो अन्तरको जित

सनराइज हैदरावादले आईपीएल २०२४ मा बुधबार पञ्जाव किंग्समाथि दुई रनको झिनो अन्तरको जित निकालेको छ । हैदरावादको यो लगातार दोस्रो जित हो र यससँगै उसको छ अंक भएको छ ।

मुम्बईको पहिलो जित

मुम्बई इन्डियन्सले आइतबार आईपीएल-२०२४ अन्तर्गत पहिलो जित निकालेका छ । उसले दिल्ली क्यापिटल्सलाई वानखडेमा भएको खेलमा २९ रनले हराएको हो ।

धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद चेन्नाईको पहिलो हार

१९ चैत, काठमाडौं । ४२ वर्षीय विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ । चेन्नाईको पहिलो हार र दिल्लीको पहिलो जित हो । १९२ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । चेन्नाईका धोनी १६ बलमा […]

आईपीएल २०२४ : बेंगलुरुमा कोलकाताको सजिलो जित

घरेलु समर्थकलाई निराश पार्दै कोलकाता नाइट राइडर्सले शुक्रबार आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई सजिलै सात विकेटले हराएको छ । यसपल्टको प्रतियोगितामा ‘अवे’ टिमले जित निकालेको यो पहिलो खेल रह्यो ।

आईपीएल २०२४ : दोस्रो जितसँगै चेन्नाइ शीर्षमा

चेन्नाइ सुपर किंग्सले आईपीएल २०२४ मा लगातार दोस्रो जित निकाल्नै सुरुआती अंक तालिकाको शीर्ष स्थानमा रह्यो । यसका लागि उसले मंगलबार भएको खेलमा गुजरात टाइटन्सलाई सजिलै ६४ रनले पराजित गरेको हो ।

आईपीएल २०२४

अस्ट्रेलियाका ट्रेभिस हेडले ३२ बलमा ८९ रन बनाएपछि सनराइज हैदरावादले शनिबार आईपीएल २०२४ मा सात विकेट गुमाएर २ सय ६६ रनको अर्को ठूलो स्कोर बनाएको छ र दिल्ली क्यापिटल्समाथि ६७ रनको सजिलो जित हात पारेको छ ।

आईपीएल २०२४ मा आरसीबीको पहिलो जित, पञ्जाब स्तब्ध

इन्डियन प्रिमियर लिग आईपीएलअन्तर्गत गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाब किङ्सलाई पराजित गरेको छ ।

हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित

आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा कोलकाता नाइटराइडर्सले शनिबार आईपीएल २०२४ मा सनराइजर्स हैदराबादमाथि रोमाञ्चक चार रनको जित निकालेको छ । हर्षित रानाले अन्तिम ओभरमा बहादुरीपूर्ण बलिङ गरेपछि कोलकाताको जित निश्चित भएको हो ।