१६ वैशाख, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफ स्थान लगभग पक्कापक्की गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ …
२६ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ …
३१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स ५९ रनमा अलआउट भएको छ । आइतबार भएको खेलमा राजस्थान रोयल च्यालेन्जर्स बेंगलोरसँग ११२ रनको फराकिलो अन्तरले पराजित भएको छ । हारपछि राजस्थानको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । बेंगलोरले भने प्लेअफ सम्भावना कायम राखेको छ । बेंगलोर १२ खेलबाट १२ अंकसहित पाँचौ […]
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) लखनउ सुपर जाइन्ट्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ ।आज दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । लखनउ डेब्यु सिजन नै प्ले अफ पुगेको हो । लखनउले १८ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न
दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ । शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो । योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ । पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् । एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।यसअघि दिल्लीले
काठमाडौं– पन्जाब किंग्सलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ क्रिकेट प्रतियोगितामा सातौँ जित निकालेको छ । जितसँगै तेस्रो स्थानमा रहेको राजस्थानले प्लेअफ सम्भावना बलियो बनाएको छ । मुम्बईमा १९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जैसवालले सर्वाधिक ६८ रन […]
इन्डियन प्रिमियर लिगमा कोलकता प्लेअफ नजिक पुगेको छ। मंगलबार भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दे कोलकता प्लेअफमा बलियो बनेको हो। जितपछि १४ अंक बनाएको कोलकता लिग अंक तालिकाको तेस्रो स्थानमा कायम छ।
पहिलो ब्याटिङ गरेको राजस्थान निर्धारित २० ओभरमा १ सय ४२ रनमानै समेटियो। जवाफमा कोलकताले १२ बल बाँक...
इन्डियन प्रिमियर लिग आइपिएलमा राजस्थान रोयल्सले आफ्नो प्लेअफ सम्भावनालाई कायमै राखेको छ। शुक्रबार राती भएको खेलमा चेन्नइ सुपर किंग्सलाई चार विकेटले पराजित गरेपछि राजस्थानको प्लेअफ सम्भावना कायम रहेको हो।
टस जितेर पहिलो ब्याटिङ गरेको चेन्नइले निर्धारित २० ओभरमा १ सय ७६ रन बनायो। उसका लागि सुरेश रैनाले ५२ रनको अर्धसतकीय प...